अमेरिकामा किमको डरः एकैपटक ९० प्रतिशत अमेरिकी पर्नेछन् निशानामा

0

एजेन्सी २७ असोज । उत्तर कोरियाको लगातार बढिरहेको मिसाइल र परमाणु क्षमताले अमेरिकासमेत संसारका लगभग सबै देशलाई चिन्तामा राखेको छ । विभिन्न चेतावनी र प्रतिबन्धपश्चात् पनि उत्तर कोरिया आफ्नो परमाणु हतियार रोक्ने नाम नै लिँदैन । अब अमेरिकी संसदले उत्तर कोरियाको विषयमा गम्भीर चिन्ता व्यक्त गरेको छ ।

अमेरिकी कांग्रेसले उत्तर कोरिया मिसाइल वा सेटेलाइटमार्फत न्यूक्लियर इएमपी बममार्फत हमला गरेर एक झट्कामा एक वर्षभित्र नै ९० प्रतिशत अमेरिकीको हत्या गर्न सक्ने चेतावनी दिएको छ । अमेरिकी विशेषज्ञका अनुसार उत्तर कोरिया इलेक्ट्रोनिक पावर ग्रिडलाई तहसनहस गर्नसक्छ जसका कारण अमेरिका पूर्ण रुपमा अँध्यारो हुनेछ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली शासक किम जोंग उनकाबिच पछिल्ला दिनमा चल्दै आएको तिखो बयानबाजीका कारण अमेरिकी कांग्रेस चिन्तित बनेको बताइएको छ ।

कांग्रेसको सुनुवाईको क्रममा विशेषज्ञले ट्रम्प र पेन्टागनसँग देशको इलेक्ट्रोनिक पावर ग्रिडको सुरक्षाका लागि चाँडै नै केही कदम उठाउन आग्रह गरिएको छ । उत्तर कोरिया अमेरिकाका लागि लगातार खतरा बनिरहेकाले यस्तो गनुपर्ने उनीहरुको धारणा छ । ‘यदि उत्तर कोरियालाई चाँडै रोकिएन भने सबै तहसनहस हुनसक्छ,’ उनीहरुको भनाई छ ।

अमेरिकालाई दिइसकेको छ धम्कीः

उत्तर कोरियाले थुप्रै पटक सार्वजनिक रुपमा अमेरिकालाई तहसनहस गर्ने धम्की दिइसकेको छ । अमेरिकाले आफूलाई उक्साउनले कोसिस गरे परमाणु हमला गर्ने भनी उत्तर कोरियाले स्पष्ट रुपमा चेतावनी दिइसकेको छ । यो पनि आशंका जताइएको छ कि उत्तर कोरियाको तर्फबाट केही समय अघि गरिएको परिक्षण इएमपी स्ट्राइक क्षमता बढाउनका लागि गरिएको हो । विशेषज्ञका अनुसार उत्तर कोरियासँग अमेरिकासम्म हमला गर्नसक्ने मिसाइल छन् । उत्तर कोरियाले खुल्ला रुपमा यसको घोषणा पनि गरिसकेको छ ।

के हो इएमपी हमला

इएमपी हमला अर्थात् इलेक्ट्रोम्याग्नेटिक पल्स वेपन हमला दुश्मनको संचार उपकारणमाथि क्षती पुर्याउनका लागि गरिन्छ । यदि उत्तर कोरियाले अमेरिकामाथि मिसाइल वा सेटलाइटमार्फत् इएमपी हमला गरे अमेरिकाको इलेक्ट्रोनिक ग्रिड तहसनहस हुनेछ । आज अमेरिका पूर्ण रुपमा साइबर प्रविधिमा निर्भर छ । उत्तर कोरियाको यो कदमले अमेरिकाको चिन्ता बढाएको छ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション