तेजाको शतकमा घरेलु टोली जिम्बावेमाथि नेदरल्यान्ड्सको सानदार जित

0

काठमाडौं । तेजा निदामानुरुको अविजित शतकप्रेरित नेदरल्यान्ड्सले घरेलु टिम जिम्बाब्वेलाई पहिलो एकदिवसीयमा तीन विकेटले पराजित गरेको छ। जिम्बाव्बे भ्रमणमा रहेको नेदरल्यान्ड्सले तीन खेलको एकदिवसीय शृंखलामा १–० ले अग्रता बनाएको छ।

हरारे स्र्पोट्स क्लबमा टस हारेर ब्याटिङ थालेको जिम्बाब्वेले ४७.३ ओभरमा सबै विकेट गुमाएर दुई सय ४९ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले ४९.५ ओभरमा सात विकेट गुमाएर दुई सय ५० रनको लक्ष्य पूरा गर्यो।

नेदरल्यान्ड्सका लागि सातौं नम्बरमा क्रिजमा उत्रिएका निदामानुरुले ९६ बलमा ९ चौका र तीन छक्कासहित एक सय १० रनको अविजित इनिङ खेले। त्यसअघि कोलिन एकरम्यान ७२ बलमा चार चौकासहित ५० रनको अर्धशतकीय इनिङ खेलेर पेभेलियन फर्केका थिए।

यस्तै, शारिज अहमद ३० तथा म्याक्स ओ’डाउड २० रन जोडेर आउट हुँदा पौल भान मिकेरन २१ रनमा अविपजित रहे। जिम्बाब्वेका लागि वेलिङ्टन मसाकाद्जाले १० ओभरमा ३६ रन खर्चेर सर्वाधिक तीन विकेट लिए। यस्तै, रिचार्ड एनग्राभाले दुई र ब्राड इभान्सले एक विकेट लिएका थिए।

पलिहलो इनिङमा ब्याटिङ गरेका जिम्बाब्वका लागि विकेटकिपर–ब्याटर क्लिभ मडान्डेले ९८ बलमा ६ चौकासहित ७४ रनको अर्धशतकीय इनिङ खेलेका थिए। यस्तै, वेलिङ्टनले ३४, एनग्राभाले ३५ र शिकन्दर राजले २२ बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

बलिङतर्फ डच टिमका फ्रेड क्लास्सेनले ९.३ ओभरमा ४१ रन खर्चेर सर्वाधिक तीन विकेट लिए। यस्तै, भान मिकेरेनले दुई तथा ब्रान्डोन ग्लोभर, भिक्रमजित सिंह र अहमदले एक–एक विकेट लिए। शृंखलाको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय भोलि (बिहीबार) हुनेछ।

प्रकाशित मितिः २०७९ चैत्र ०८ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション