कतार विश्वकपका ‘ब्रेक आउट स्टार’ बन्ने बाटोमा घानाका कुडुस

0

काठमाडौं । हरेक विश्वकपले ब्रेक आउट स्टार जन्माउँछ । कतारमा भइरहेको पिफा विश्वकप २०२२ मा दुई खेलपछि घानाका २२ वर्षीय फरवार्ड मोहमद कुडुस नयाँ स्टार बन्ने बाटोमा छन् ।

डच क्लब अयाक्सबाट खेल्ने घानाका मोहमेद कुडुस भर्सटायल मिडफिल्डर र फरवार्ड हुन् जो विश्वकपमा छाइरहेका छन् । प्रिमयर लिगका क्लबले कतारमा कुडुसको प्रदर्शनलाई नियालिरहेका छन् ।

डी टेलिग्राफका अनुसार प्रिमियर लिग क्लब लिभरपुलले उनको खेल हेर्न स्काउट नै पठाएको छ । यस सिजनअघि उनी लिभरपुलको मर्सिसाइड राइभल एभरटनसँग अनुबन्ध नजिक पुगेपछि पछि तोडिएको थियो ।

नेदरल्याण्ड्सका कोडी गाक्पो, स्पेनका गाभी, जर्मनीका जमल मुसियला र इंग्ल्याण्डका जुड बेलिङ्घहम कतार आउनुअघि नै चर्चामा थिए । तर घानाका भर्सटायल मिडफिल्डर कुडुस भने मंगलबार बिहान हेडलाइनमा छाएका हुन् । कुडुसले विश्वकपको एकै खेलमा दुई गोल गर्ने घानाको पहिलो खेलाडी बन्दै आफ्नो परिचय बनाए ।

समूह एच अन्तर्गत सोमबार भएको खेलमा दक्षिण कोरियालाई ३-२ ले पराजित गर्दा कुडुसले दुई गोल गरे । ‘उनी उत्कृष्ट खेलाडी हुन्, राम्रो व्यक्तित्व हुन्, तर उनले आज धेरै राम्रो गरे’, घानाका प्रशिक्षक ओट्टो एड्डोले भने, ‘उनी राम्रो खेलाडी हुन्छ । वान भर्सेस वानमा राम्रो छन्, उनी छिटो छन् । उनले डिफेन्सिभली अझै काम गर्न बाँकी छ । यो पक्का हो कि उनी उत्कृष्ट खेलाडी बन्ने सही बाटोमा छन् ।’

‘म अहिलेसम्म प्रभावित भएको छैन । यो सामान्य हो । यो कुडुस हो । उनको अगाडि उनको भविष्य उज्यालो छ’, कुडुसका टिममेट तथा प्रिमियर लिगका पूर्व खेलाडी आन्द्रे आयुले थपे, ‘हामीलाई यो थाहा छ, मलाई थाहा छ । घानालाई पनि अहिले थाहा छ र विश्वले अब थाहा पाउँदैछ । उनले अझ धेरै गर्न सक्छन् । तपाईँ हेर्दै जानुन्, मेरो केटोबाट अझ धेरै आउँदैछ ।’

पोर्चुगल विरुद्धको पहिलो खेलमा घानाका लागि कुडुसले बराबरी गोल फर्काउन असिस्ट गरेका थिए । तर ७७औं मिनेटमा उनी प्रतिस्थापन भए । त्यसको तीन मिनेटपछि नै जाआओ फेलिक्स र राफेल लियाओले गोल गर्दा घाना ३-१ ले पछि परेको थियो । कोरिया विरुद्ध भने उनले पहिलो गोल गर्दै घानालाई दुई गोलले अघि बढाएका थिए । पछि कोरियाले बराबरी गर्‍यो । त्यसपछि कुडुसले नै निर्णायक गोल गर्दै घानालाई जिताए । उनी नै म्यान अफ दि म्याच बने ।

यो त्यस्तो क्षण बन्यो, जसले उनलाई मेनस्ट्रिममा ल्याउने ढोका खोलेको छ । ‘यदी तपाईँ कतै चम्किन चाहनु हुन्छ भने यो विश्वकप नै हो’ प्रिमयर लिगका पूर्व खेलाडी माइकल ब्रिड्जले ओप्टस स्पोर्ट्सको गेनजेन पJडकास्टमा भने, ‘उनी गोल गरिहरेका छन् । उनी भर्सटायल छन् । आज मैले साँच्चै प्रशंसा गरेको कुरा… क्रसको लागि उसको अपेक्षा र उसले आफूलाई (डिफेन्डरहरू) बीचमा व्यवस्थित गर्ने तरिका राम्रो थियो ।’

उनले हेडरको गुणस्तर उत्कृष्ट रहेको पनि बताए । भने, ‘त्यसपछि उसले घानालाई ३-२ को जित दिलाउनको लागि दोस्रो गोलको लागि आफूलाई राखेको ठाउँ र तरिका गज्जब थियो ।’

सेल्टिकका पूर्व खेलाडी स्कट म्याक डोनाल्डले विश्वकपमा एकै खेलमा दुई गोल गर्ने घानाको पहिलो  खेलाडी भन्दै उनलाई अर्को असामोह जियानको संज्ञा दिए ।

कुडुसको यात्रा १० वर्षको हुँदा देखि नै घानाको सडकमा खेल्न थालेका कुडुस १२ वर्ष हुँदा राइट टु ड्रिम एकेडेमीमा भर्ना भए । जहाँबाट उनले यात्रा सुरु गरे र यहाँसम्म आइपुगेका छन् । उनले युरोपमा जानुअघि एकेडेमीमा ६ वर्ष बिताए । कुडुसले सन् २०१८ मा डेनिस क्लब एफसी नोडल्याण्डमा अनुबन्ध भए । आफ्नो १८औं जन्मदिनपछि डेब्यु गर्दै उनी क्लबको नवौँ युवा खेलाडी बनेका थिए । उनले त्यहाँ एक सिजन खेल्दा ११ गोल गरे ।

त्यहीबेला उनले भर्सटायल देखाएका थिए । उनी सेन्टर फरवार्ड, सेन्टर मिडफिल्ड, अ६याकिङ मिडफिल्ड, डिफेन्सिभ मिडफिल्ड र राइट विंग जहाँ पनि खेल्न सक्छन् र उनले १८ महिनाको अवधीमै आफूलाई यस स्वरुपमा देखाइसकेका थिए । उनको लागि ठूलो चुनौती आएको धेरै भएको छन् ।

अयाक्सका त्यतिबेलाका प्रशिक्षक एरिक टेनहागले उनलाई क्लवमा भित्र्याउन सहयोग गरे । उनी २०२० जुलाईमा ९ मिलियन युरोमा अयाक्स पुगे । नेदरल्याण्ड्समा उनले चोटबाट करियर सुरु गरे ।

तर उनले यस सिजन अल्फ्रेड स्रेउडरको नेतृत्वमा फल्स नाइनको भूमिका निर्वाह गरिरहेका छन् । २२ वर्षीय कुडुसले च्याम्पियन्स लिगमा चार गोल गर्दै दुई असिस्ट समेत गरेका थिए । लिभरपुल विरुद्धको गोल समेत उत्कृष्ट थियो ।

प्रकाशित मितिः २०७९ मंसिर १३ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション