सोमबार विश्वकै ठूलो सक्रिय ज्वालामुखी ३८ वर्षपछि विस्फोट

0

काठमाडौं । सोमबार विश्वको सबैभन्दा ठूलो सक्रिय ज्वालामुखीबाट ३८ वर्षपछि पहिलो पटक लाभा र धुवाँको खरानीहरु निस्कियो । योसँगै अधिकारीहरूले अमेरिकाको हवाई राज्यस्थित बिग टापुमा बस्ने मानिसलाई आउनसक्ने खराब स्थितिको लागि तयार रहन आह्वान गरेको छ ।

मौना लोआको विष्फोटले नजिकको वस्ती तत्काल खतरामा नपर्ने भए पनि अमेरिकाको युएस जियोलोजिकल सर्भेले बिग आइल्याण्डमा लगभग २,००,००० मानिसलाई ‘लाभा प्रवाहको स्थान र प्रभाव तीव्र रूपमा परिवर्तन हुन सक्ने भएकाले’ सतर्क रहन भनेको छ ।

लाभाको बहाव वस्तीतर्फ जाने विषयमा होसियार रहन र त्यस्तो अवस्था उत्पन्न भए तत्कालै सुरक्षित स्थानमा जान तयार रहन भनेका छन् । आइतबार रातिदेखि बिग आइल्याण्डस्थित शिखरमा रहेको खाडलमा विष्फोट सुरु भएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । सोमबार विहानसम्म लाभा प्रवाहले नजिकका वस्तीलाई खतरा नपु-याएको सर्वेक्षणले बताएको छ ।

‘हवाईयन ज्वालामुखी अब्जर्भेटरी’का वैज्ञानिक प्रमुख केन होनले विष्फोट भईन्जेल वरपरको क्षेत्रको वायुको गुणस्तर बिग्रन सक्ने बताएका छन् । यस पटकका विस्फोटले पनि अघिल्ला ज्वालामुखीले ढाँचा पछ्याएमा वैज्ञानिकहरूले विस्फोट आगामी एक–दुई हप्तासम्म रहने बताएका छन् ।

१.६ किमीदेखि ३.२ किमी लामो तीन अलग–अलग जमिनका चिरा(फिसर)हरुबाट ३० देखि ६० मिटरमाथिसम्म लाभाहरु उडिरहेकाले त्यस क्षेत्र कसैलाई नजान अधिकारीहरूले जनतालाई आग्रह गरेका छन् ।

तातो लाभाको अतिरिक्त ज्वालामुखीबाट निस्कने सल्फर डाइअक्साइडजस्ता ग्यास पनि हानिकारक हुन्छन् । यूएसजीएसले प्रभावित क्षेत्रबाट मानिसलाई उद्दार गरेर आश्रय दिनको लागि दक्षिण कोना तटमा कैलुवा–कोना र पहलामा शिविर खोलेको बताएको छ । युएसजीएसले विष्फोट पहाडको चट्टान फुटेको र अपेक्षाकृत कमजोर रहेको उत्तर–पूर्वी भागमा सरेको बताएको छ । पछिल्लो समय सन् १९८४ मा विष्फोट भएको ज्वालामुखीको शिखरमा केही समयदेखि भूकम्पीय हलचल बढेसँगै वैज्ञानिकहरू विस्फोट हुनसक्ने डरमा थिए ।

होनोलुलुको राष्ट्रिय मौसम सेवा अनुसार बिग आइल्याण्डका केही भागमा खरानी झर्ने जोखिम रहेकोले सतर्क रहन आग्रह गरेको छ । ती भेगमा झरेका खरानीले सतहमा ०.६ सेन्टिमिटरसम्म पत्र जम्मा हुन सक्ने तिनले बताएको छ ।

‘ज्वालामुखीबाट निस्कने ग्यास र सम्भवत सिसा मिश्रित खरानीहरु श्वासप्रश्वासको समस्या भएकाहरुलाई खतरनाक हुने भएकाले उनीहरु सावधान हुनुपर्छ ,’ हवाई राज्यका गभर्नर डेभिड इगेले भने ।

मौना लोआ ती पाँचवटा ज्वालामुखी मध्ये एक हो जुन मिलेर हवाईको बिग टापु बनेको छ । यो हवाई द्वीपसमूहको सबैभन्दा दक्षिणी टापु हो । समुद्री सतहबाट ४,१६९ मिटर उचाइमा रहेको मौना लोआ सन् १९५० मा विस्फोट हुदाँ, लाभा तीन घण्टाभित्र २४ किलोमिटर टाढा समुद्र पुगेको थियो ।

प्रकाशित मितिः २०७९ मंसिर १३ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション