म्यानमारमा सुरक्षाकर्मीको आक्रमणमा कम्तिमा ५१ बालबालिकाको मृत्यु : राष्ट्रसंघ

0

काठमाडौं । म्यानमारमा सेनाले शासन सत्ता हातमा लिएपछि भइरहेको प्रदर्शनको क्रममा कम्तिमा ५१ जन बालबालिकाको सुरक्षाकर्मीकै कारण निधन भएको रिपोर्ट सार्वजनिक भएको छ ।

गत फेब्रुअरी १ मा म्यानमारको सेनाले त्यहाँको निर्वाचित सरकारलाई अपदस्थ गरी राज्य सञ्चालनको अधिकार आफ्नो हातमा लिएको थियो । त्यसको विरोधमा म्यानमारका जनता सडकमा उत्रिएका थिए । सोही क्रममा बालबालिकाको मृत्यु भएको हो ।

संयुक्त राष्ट्रसंघको विवरणअनुसार राजनीतिक आन्दोलन चर्किरहेको म्यानमारमा सुरक्षाकर्मीका कारण अहिलेसम्म कम्तीमा ५१ बालबालिकाको मृत्यु भएको छ । आन्दोलनका क्रममा सुरक्षाकर्मीको तर्फबाट भएको हिंसामा परी उनीहरूको मृत्यु भएको राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजार्रिकका अनुसार आन्दोलनकारीको विरुद्ध सुरक्षाकर्मीले गरेको हिंसात्मक आक्रमणका क्रममा ती बालबालिकाहरूको मृत्यु भएको हो । साथै आन्दोलनमा लागेको आरोपमा झण्डै एक हजार बालबालिकाहरूलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको पनि राष्ट्रसंघले जनाएको छ ।

पछिल्लो संसदीय निर्वाचनमा नेतृ आङ सान सुकीको पार्टीले ल्याएको नतिजाप्रति असन्तुष्ट सेनाले फेरि निर्वाचन गराउने बाहनामा म्यानमारको सत्ता हातमा लिएको हो । सेनाले गत फेब्रुअरी १ मा शीर्ष नेताहरूलाई थुनामा राखेर सत्ता नियन्त्रणमा लिएको घोषणा गरेको थियो ।

सेनाले सत्ता कब्जा गरेयता भइरहेको प्रदर्शनका क्रममा म्यानमारमा अहिलेसम्म कम्तिमा ७०७ जनाको निधन भइसकेको छ । सेनाको कदमको सर्वत्र विरोध भइरहेको छ ।

सेनाले सत्ता लिनु गलत भएको भन्दै राष्ट्रसंघलगायतका विश्वव्यापी संस्था र विभिन्न देशहरुले म्यानमारलाई प्रजातान्त्रिक प्रक्रियामा फर्काउन पटक पटक आग्रह गर्दै आएका छन् । एजेन्सी

प्रकाशित मितिः २०७८ बैशाख ०३ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション