बालुवाटारमा ओली–प्रचण्डबीच छलफल सुरु

0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल भइरहेको छ । केही बेरअघि बालुवाटारमा सुरु भएको छलफलमा मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका थाती रहेका काम टुंग्याउने सन्दर्भमै कुराकानी भइरहेको स्रोतको दाबी छ ।

मन्त्रिपरिषद् पुनर्गठनकै विषयमा ओली–प्रचण्ड तीन दिनदेखि लगातार छलफलमा छन् । तर, छलफल टुङ्गोमा पुग्न सकेको छैन । प्रधानमन्त्री ओली र प्रचण्डबीच मोडालिटीमै कुरा नमिलेको हरिबोल गजुरेल बताउँछन् ।

कसलाई राख्ने र कसलाई हटाउने भन्नै दुई अध्यक्षको मत बाझिएपछि छलफल निष्कर्षविहीन बनेको बालुवाटारनिकट स्रोत बताउँछ । मन्त्रिपरिषद् पुनर्गठनमा पार्टी उपाध्यक्ष वामदेव गौतम पनि बाधक बनेका छन् ।

प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल उपाध्यक्ष गौतमलाई पुनर्गठन हुँदा मन्त्री बनाउनुपर्ने पक्षमा छन् । तर, ओलीले अदालतमा मुद्दा नै परिसकेकाले बनाउन नहुने पक्षमा छन् ।

वामदेवविरुद्धको मुद्दाको पेसी भोलि अर्थात् असोज १४ गतेलाई तोकिएको छ । भोलि सुनुवाइ हुने सम्भावना रहेकाले त्यसपछि मात्रै पुनर्गठन गर्नुपर्ने तीन नेताको अडान छ ।

प्रकाशित मितिः २०७७ असोज १३ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション