श्रीलंकाका प्रधानमन्त्री बने महिन्दा राजपक्ष, ओलीद्वारा बधाई ज्ञापन

0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाको प्रधानमन्त्री महिन्दा राजपक्षलाई संसदीय चुनावमा उनको पार्टीको विजयप्रति बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीटमा लेखेका छन्, ‘नेपाल सरकार, नेपाली जनता र नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट श्रीलंकाको प्रधानमन्त्री महिन्दा राजपक्षलाई बधाई र आउँदो कार्यकालको शुभकामना ।’

श्रीलंकाको आम निर्वाचनमा राजपक्ष परिवारको श्रीलंका पीपुल्स पार्टी (एसएलपीपी) ले दुई-तिहाई बहुमतको साथमा जित प्राप्त गरेको छ । यस निर्वाचनको निर्णय पछि अब महिन्दा राजपक्ष प्रधानमन्त्री बनिरहने छन् ।

उक्त जीतलाई महिन्दा राजपक्षको राजनीतिमा पुनर्वाहालीको रुपमा पनि देखिएको छ । यसभन्दा पहिला दुई पटकसम्म निर्वाचन स्थगित गरिएको थियो ।

निर्वाचन आयोगद्वारा जारी अन्तिम परिणाम अनुसार दुई सय २५ सदस्यीय संसदमा एसएलपीपीले एक्लै एक सय ४५ सीट जितेको छ र सहयोगी दलसँग कुल एक सय ५० सीटमा आफ्नो जित दर्ता गरेको छ । यसप्रकार दुई(तिहाई बहुमत हासिल गरेको छ । श्रीलंकाको निर्वाचन आयोगका अनुसार पार्टीलाई ६८ लाख अर्थात् ५९.९ प्रतिशत मत प्राप्त भएको छ ।

प्रकाशित मितिः २०७७ साउन २३ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション