मु्ख्यमन्त्री राउतले प्रहरी प्रशासन माफियासँग मिलेको आरोप

0

काठमाडौँ । प्रदेश २ का मु्ख्यमन्त्री लालबाबु राउतले प्रहरी प्रशासन माफियासँग मिलेको आरोप लगाएका छन् । त्यही कारण जनता मरिरहँदा पनि प्रदेश सरकार मुकदर्शक बन्न बाध्य भएको उनले दाबी छ ।

मंगलबार जनकपुरधाममा आयोजित जलवायु परिर्वतनसम्बन्धी सगरमाथा सम्वाद कार्यक्रममा मुख्यमन्त्री राउतले सेटिङमा टिपर लगाएर खोला तथा नदी उत्खनन गराउने काम भइरहेको बताए । ‘दिउँसै टिपर लगाएर नदी उत्खनन भइरहेको छ । प्रहरी प्रशासन छैन र ? उनीहरु सबै मिलेका छन्’ उनले बताए ।

‘बालुवा क्रसर उद्योगले चुरे दोहन गर्दैछन्, दिनहु वन विनाश हुँदैछ, रोक्ने प्रयास गर्नेहरुको दिनदहाडै हत्या हुन्छ, तर हामी मुकदर्शक भएका छौं’ उनले भने, ‘प्रहरी हाम्रो मातहतमा छैन । यो भन्दा ठूलो दुर्भाग्य अरु के होला ।’

अवैध नदी उत्खननको विरोध गरेकै कारण धनुषाको मिथिला नगरपालिका ५ श्रीनगरमा स्थानीय युवक दिलीप महतोको क्रसर उद्योगीले टिपरले किचेर हत्या गरेका थिए ।

नदी उत्खनन गर्ने तथा जंगल फँडानी गर्नेहरुलाई केही नगर्ने प्रहरी प्रशासनले भारतबाट थोरै मल ल्याउने किसानलाई दुःख दिने गरेको मुख्यमन्त्री राउतको आरोप छ ।

चुरेको दोहन र जंगलको नियमित फँडानी भइरहँदा सबैभन्दा ठूलो प्रभाव प्रदेश २ लाई पर्ने गरेको उनले बताए । सप्तरीदेखि पर्सासम्मको क्षतिको अवस्था हेर्नुस्’ उनले भने, ‘भूमाफियाहरु बढ्दै गएका छन् । ठूला ठूला कन्स्ट्रक्सन खोलेर बसिरहे पनि कसैले कुनै ध्यान नदिनु नै सेटिङको प्रमाण हो ।’

प्रकृतिमाथिको अतिक्रमण तत्काल नरोके ठूलो समस्या निम्तिने मुख्यमन्त्री राउतले बताए ।

प्रकाशित मितिः मंगलबार २९ पौष

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション