सातौं पटक अध्यक्ष बन्नुको रहस्य खोले बिजुक्छेंले

0

भक्तपुर । सातौं पटक अध्यक्ष बनेका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले फेरी अध्यक्ष बन्नुको रहस्य खोलेका छन् ।

अध्यक्ष चयन भएपछि भक्तपुर कमलबिनायकस्थित् आफ्नै निवासमा आज भएको पत्रकार सम्मेलनमा बिजुक्छेंले समाजवादी क्रान्ति अझैं बाँकि रहेकाले आफूलाई पार्टीले पुनः अध्यक्ष बनाएको बताए ।

नेपाल कम्युनिस्ट पार्टीको दुई तिहाइको सरकार भएपनि मुलुकमा समाजवाद ल्याउन नसकेको उनको भनाई थियो । नेकपाको सरकार कम्युनिस्ट विचार धारको नभई पूँजीवादी प्रबृत्ति हावीकै कारण यसलाई उदङग्याउँदै समाजवादी बिचारधारालाई लागू गराउन आफूलाई पार्टीले पुन अध्यक्ष बनाएको उनले स्पष्ट पारे ।

नेमकिपालाई भक्तपुरमा मात्र सिमित रहेको आरोप लगाउने हरुलाई यो पनि जानकारी हुनपर्छ ? सातौं महाधिबेशनमा देशका ३३ जिल्लाबाट उम्मेद्वारी चयनका लागि योग्य रहेका प्रतिनिधिहरु आएता पनि देश अन्य जिल्लामा पनि नेमकिपाको पार्टीको उपस्थित रहेको उनले बताए ।

उनले भने आफ्नो पार्टी भित्रका युवाहरुलाई पार्टी नेतृत्व पंक्तिमा नल्याएको बिषयलाई स्पष्ट पार्दै युवा पार्टीको मुटु भएको र त्यसलाई छात्तिको बाहिरी भागमा राख्नु हितकर नहुने भएकाले युवालाई नेतृत्व हस्तान्तरण गर्ने आन्तिरक तयारी भइरहेको उनले बताए ।

चिनियाँ राष्ट्रपतिको बिचारबारे जसरी नेपाली सत्तामा रहेका दलहरुले अँगाल्नेबारे प्रशिक्षण दिइरहेका छन् यदि यसो भए देशका लागि हितकर हुने र चीनमा जस्तै नेपालको सत्तामै रहेका भ्रष्ट नेताहरुका जेल जाने भएकाले ब्यबहारमा सि बिचारधारा लागू भए देशका लागि हितकर हुने उनले बताए ।

सोमबार सकिएको नेमकिपाको सातौं महाधिबेशनले २५ कार्यसमिति चयन गरेको थियो भने पहिलो बैठकमा अध्यक्षले आफ्नो अधिकारको प्रयोग गर्दै थप ३ सदस्य मनोनयन गरेको बिजुक्छेंले बताए ।

प्रकाशित मितिः २०७६ असोज ७ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション