काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव कुमार नेपालबिच पार्टी भित्र भइरहेको पछिल्लो अवस्था बारे छलफल भएको छ ।
त्यस्तै आन्तरिक संगठन सुदृढिकरण, सांगठनिक एकता, स्थानिय कमिटी गठन लगायतका छलफलहरु जारी रहेको बताइएको छ ।
प्रकाशित मितिः२०७६ वैशाख २ सोमबार
Comments