काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको समग्र आर्थिक नीति प्रस्तुत गरिएको छ ।
बुधबार पार्टीको केन्द्रीय कार्यलयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा सह–महामन्त्री एवं समितिका संयोजक डा. प्रकाशशरण महतले उक्त अर्थिक नीति सम्बन्धि प्रस्ताव प्रस्तुत गरेका हुन् ।
पहिलो उच्च उत्पादकत्व आधारित दिगो र फराकीलो आर्थीक वृद्धि, दोस्रो समतामुलक लोककल्याणकारी राज्य, तेस्रो रोजगारीमुखी युवा केन्द्रित उद्यमशीलता, चौथो सार्थक वित्तिय संघीयता, पाँचौ सदाचारयुक्त आर्थिक सुशासन हुनुपर्नेमा कांग्रेसले जोड दिएको छ ।
कांग्रेसको आर्थिक नीतिमा प्रजातान्त्रिक समाजबादी आवधारणा अनुरुप रहने उल्लेख गरिएको छ ।
यस्तो छ १८ बुँदे आर्थिक नीति
प्रकाशित मितिः २०७५ मंसिर १९ बुधबार
Comments