नेकपाको प्रदेश कमिटीले पूर्णता पायो

0

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी नेकपा ले प्रदेश कमिटीले सातै प्रदेश कमिटीमा रहने सदस्यहरूको नाम नाम सार्वजनिक गरेको छ ।

१२ मंसिरमा नेकपाको सचिवालय कमिटीले टुंग्याएको नाम आज सार्वजनिक गरिएको हो । पार्टी एकताकै क्रममा अझै नेकपाले केन्द्रीय सदस्यहरूको कार्यविभाजन, जनवर्गीय संगठनहरूको एकीकरण तथा जिल्ला समितिका मुख्य नेतृत्वको चयन गर्न बाँकी छ।

प्रदेश कमिटीमा कसको कतिकति ?

प्रदेश १ । २०७ सदस्यीय कमिटीमा पूर्वएमालेबाट १ सय २२ जना र माओवादी केन्द्रबाट ८५ ।

प्रदेश २ । २१५ सदस्यीय कमिटीमा पूर्वएमालेबाट १०६ जना र माओवादीबाट १ सय ६ जना चयन भएका छन् । २ जनाको नाम भने रिक्त राखिएको छ ।

प्रदेश ३ । २१७ सदस्यीय कमिटीमा पूर्वएमालेबाट १ सय १६ र माओवादी केन्द्रबाट १ सय १ ।

गण्डकी प्रदेश ।१८७ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमालेबाट १ सय २ र माओवादी केन्द्रबाट ८५ ।

प्रदेश ५ । २०३ सदस्यीय कमिटीमा पूर्वएमालेबाट १ सय ६ र माओवादी केन्द्रबाट ९७ ।

कर्णाली प्रदेश । १७५ सदस्यीय कमिटीमा पूर्वएमालेबाट ८७ र माओवादी केन्द्रबाट ८८ ।

सुदूरपश्चिम प्रदेश । १८३ सदस्यीय कमिटीमा पूर्वएमालेबाट १०० र माओवादी केन्द्रबाट ८३ जना सदस्य रहेका छन् ।
प्रकाशित मितिः २०७५ मंसिर १८ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション