एमाले र माओवादी एकअर्काविरुद्ध आक्रामक

0

काठमाडौं । एक अर्काप्रति सार्वजनिक रुपमा नकारात्मक टिप्पणी र आलोचना नगर्ने सहमति तोड्दै संसदमा एमाले र माओवादीका सांसदहरु एकअर्काप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन्। गत असोज १७ गते वाम एकताका लागि भएको ६ बुँदे सहमतिको तीन नम्बर बुँदामा एकअर्काप्रति सार्वजनिक रुपमा नकारात्मक टिप्पणी र आलोचना नगर्ने सहमति थियो।

तर सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै माओवादी प्रवक्तासमेत रहेकी सांसद पम्फा भुषालले आफ्नै दल सहभागी सरकारको कडा आलोचना गरिन्। प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गरी प्रश्नसमेत उठाइन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा एमाले नेतृत्वको परराष्ट्र मन्त्रालयको कमीकमजोरी भएको टिप्पणीसमेत गरिन्।

मोदी भ्रमणका क्रममा भारतीय सेनाहरुले मोदीको सुरक्षा गरेकोप्रति प्रश्न गर्दै नेपाली सेनाको मनोबल गिराउने काम भएको आरोप लगाइन्। उनले प्रश्न गरिन्( ‘विदेशी राष्ट्रप्रमुखको सुरक्षा दिन नसके किन बोलाउने ।’

यता एमाले सांसद भने माओवादी नेता एवं गृहमन्त्री राम बहादुर थापाप्रति आक्रामक रुपमा प्रस्तुत भए। एमाले सांसद कृष्णगोपाल श्रेष्ठले मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि भएको सांघातिक आक्रमणको घटनालाई लिए गृहमन्त्री थापाको आलोचना गरे।

वैशाख ८ गते मेयरमाथि आक्रमण भएको थियो। घटना भएको २३ दिन हुँदासमेत गृहमन्त्रीले कारवाही गर्न नसकेको भन्दै उनले आलोचना गरे। स्थानीयले घटनाको भिडियोसहित किटानी जाहेरी दिँदा समेत कारबाही नगरिएकोमा असन्तुष्टि पोख्दै उनले भने, ‘सम्मानीय सभामुखमार्फत् माननीय गृहमन्त्रीसँग प्रश्न गर्छु अपराधीलाई कारवाही गर्ने कि नगर्ने गृहमन्त्रीबाट जवाफ माग्छु।’

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション