वामगठबन्धन तोड्न सरकार आफै लाग्यो : गौतम

0

भक्तपुर, ३ माघ । नेकपा एमालेका कार्यवाहक अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले सत्ता छाड्नु पर्ने सरकार आफै वाम एकता भाड्न लागिपरेको आरोप लगाएका छन् ।
भक्तपुरबाट नियमित रुपमा प्रकाशित हुदै आएको समय समाज साप्ताहिकको १३ औ वर्ष प्रवेश कार्यक्रममा बोल्दै उनले वाम गठबन्धनको सरकार बनाउन समेत सरकारले भाँजो हाल्न थालेको बताए ।
“एमाले र माओवादी केन्द्रको एकता र संकल्प तोड्न र काँग्रेसको संलग्नतामा नयाँ सरकार बनाउने खेलमा समेत काँग्रेस नेतृत्व वर्तमान सरकार लाग्यो”–गौतमले भने,“निर्वाचन आयोगलाई हातमा लिएर आफ्नो कठपुतली बनाएर दुईचार दिन अझै कसरी सरकार लम्ब्याउन सकिन्छ भनेर लागेको छ ।”
उनले सरकार लम्ब्याउन खोज्दा काँग्रेसले जनताको नजरबाट विश्वास गुमाउँदै गएको चर्चा गर्दै उनले एमाले र माओवादी केन्द्रको एकता बिथोल्न र वाम सरकार बन्नबाट रोक्न कसैले नसक्ने भनाई राखे ।
गौतमले भने, “नयाँ सरकार बन्न नदिए बहुमत प्राप्त वाम गठबन्धनले संविधानको अधिकार प्रयोग गरेर संविधान सभा बैठक बोलाँछ, बैठक बस्छ, आफै नयाँ सरकार बनाएर सिंहदरबारबाटै नयाँ सरकार संचालन गछौं, जनताको बिचबाट सरकार घोषणा गर्छौ ।”
कार्यक्रममा प्रतिनिधीसभा सदस्य एवं पूर्व उद्योग मन्त्री महेश बस्नेतले भक्तपुरलाई ३ नंम्बर प्रदेशको राजधानी बन्नेमा कसैले नरोक्ने बताए ।
कार्यक्रममा माओवादी केन्द्रका सचिवालय सदस्य दीलिप प्रजापति, प्रदेशसभा सांसद रजनी जोन्छे, एमालेका केन्द्रीय सदस्य एवं चाँगु नगरपालिकाका प्रमुख सोम मिश्र, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, पुरस्कृत पत्रकार गोपीकृष्ण ढुङ्गाना, पत्रिकाका सम्पादक सोम शर्मा बजगाई, पत्रिका प्रकाशन समितिका अध्यक्ष बालमुकुन्द सुवाल लगायतले समाजलाई सहि मार्गमा लैजान र सूचना प्रवाह गर्न संचारमाध्यमले भक्तपुरमा अग्रणी भूमिका निर्वाह गरेको बताए ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション