सुनसरी ३ बाट नेकपा एमालेकी चौधरी विजयी

0

सुनसरी । तेस्रो प्रयासमा सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा (एमाले)की भगवति चौधरी विजयी भएकी छन् । ४ हजार १३४ मत गन्न बाँकी रहँदै एमाले उमेदवार चौधरीको जित सुनिश्चत भएको हो ।

पछिल्लो मतपरिणामअनुसार भगवती चौधरीले ३९ हजार २९७ मत पाएकी छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका विजय गच्छदारले ३३ हजार ८६३ मत पाएका छन् । उनीहरुबीचको मतान्तर ५ हजार ४३४ मत रहेको छ ।

गणना हुँन बाँकी मत भन्दा चौधरीको मतान्तर बढी छ । अन्तिम मतपरिणाम सार्वजनिक हुनुअगावै चौधरीको विजय सुनिश्चत भएको हो । चीर प्रतिद्वन्द्वी कांग्रेसका गच्छदारलाई हराउँदै चौधरीले दुईपटकको हारको बदला पनि लिएकी छन् ।

१५ वर्षको निरन्तरको संघर्षपछि चौधरीले संसद्को यात्रा तय गरेकी हुन् । चौधरी २०७० को निर्वाचनमा उनै गच्छदारसँग पराजित भएकी थिइन् । दोस्रो संविधानसभाको निर्वाचनमा गच्छदारसँग ३६२ मतले चौधरी पराजित भएकी थिइन् ।

०७४ मा भने उनी ३२१ मतान्तरले पराजित भइन् । २०७४ को निर्वाचनमा भने गच्छदारले धाँधली गरेको भन्दै भगवतीले सर्वोच्चमा मुद्दा हालेकी थिइन् तर त्यसको फैसला अहिलेसम्म हुन सकेको छैन ।

२०४८ सालदेखि निरन्तर यसै क्षेत्रबाट निर्वाचन लड्दै आएका गच्छदार भने राजनीतिक जीवनको उत्तरार्द्धमा पराजित हुन पुगेका छन् । ६ पटकका विजेता गच्छदार सातौँपटक भने पुरानै प्रतिस्पर्धीसँग पराजित भएका छन् ।

प्रकाशित मितिः २०७९ मंसिर १३ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション