मदन भण्डारीको ७१औँ जन्मजयन्ती आज, निधन अझैसम्म रहस्यम

0

काठमाडौं । . नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७१औँ जन्मजयन्ती विविध कार्यक्रम गरेर आज मनाइँदै छ ।
। जन्मजयन्तीका अवसरमा एमाले र पार्टीका विभिन्न जनवर्गीय सङ्गठनले विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेका छन् ।

भण्डारीको जन्म ताप्लेजुङको हालको मैवाखोला गाउँपालिका–२ ठोट्नेमा २००९ असार १४ गते भएको थियो। नेपाली कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि भण्डारीले ‘जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त प्रतिपादन गरेका थिए।

जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ। भण्डारीले २०४८ सालको महाधिवेशनमा पेस गरेको जबजको सिद्धान्तलाई तत्कालीन नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रुपमा लागू गर्दै आएको थियो।

भण्डारी र एमालेका तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते जीप दुर्घटनामा परी रहस्यमय निधन भएको थियो। उनीहरुको निधन अहिलेसम्म रहस्यकै गर्भमा छ ।

पत्नी विद्यादेवी भण्डारी दुई पटकसम्म मुलुकको राष्ट्रपति हुँदा पनि पतिको मृत्युको कारण पत्ता लगाउन चासो दिएकी छैनन् । पतिकै जगबाट राजनीति गर्दै दुई पटकसम्म मुलुकको राष्ट्रपति बन्न भ्याइसकेकी विद्यादेवीले मदनको रहस्यमय मृत्युमा मौनता साँधेको प्रष्ट छ ।

भण्डारीको निधनपछि पटकपटक एमालेले सरकारको नेतृत्व गर्यो । तर उनको रहस्यमय निधनको कारण पत्ता लगाउन पार्टी र नेताहरुले चासो नदिएको पाइएको छ । एमालेले नै वास्तविकता पत्ता लगाउन चासो नदिएपछि भण्डारीको निधन थप रहस्यमय बनेको छ ।

प्रकाशित मितिः २०७९ असार १४ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション