गठबन्धनभित्र रहेका केही दलको आन्तरिक व्यवस्थापनमा अलमल हुँदा मन्त्रिपरिषद विस्तारमा ढिलाइ: नेता सिंह

0

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले गठबन्धनभित्र रहेका केही दलको आन्तरिक व्यवस्थापनमा अलमल हुँदा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको बताएका छन् ।

आज गणेशमान सिंहको २५ औँ स्मृतिम दिवसको अवसरमा गणेशमान सिंह फाउन्डेसनले शोभाभगवतिमा गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले अब चाँडै सरकारले पूर्णता पाउने बताए ।

नेता सिंहले काँग्रेस नेतृत्वको सरकारले जनताको भावनाअनुसार काम गर्नेमा विश्वास रहेको बताए । कम्युनिस्टहरुको दुई तिहाईको सरकारले जनताको मर्म र भावनाअनुसार काम गर्न नसकेकै कारण गढबन्द बनाइएको बताए ।

नेता सिंहले पार्टीको १४ औं महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताए। उनले विवाद भएका जिल्लामा विधिविधान अनुसार समाधान गर्नुपर्ने बताए ।

‘पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढीरहेको छ,’ उनले भने’, ‘महाधिवेशन निस्पक्ष तवरले गर्नुपर्दछ । विवाद भएका जिल्लामा विधिविधान अनुसार समधान गर्न सभापति लगायत सम्पूर्ण नेताहरु लाग्नुपर्दछ ।’

नेता सिंहले साझा उम्मेद्वारको सम्भावना अझै नसकिएको भन्दै त्यसका लागी निरन्तर छलफल भइरहेको जानकारी दिए । तर आफू सभापतिको उम्मद्वारबाट पछि नहट्ने उनले बताए ।

उनले सर्वोच्च नेता गणेशमान सिंहले नेपालको राजनीतिमा पुर्‍याएको योगदानको स्मरण गरेका थिए । जस्तोसुकै अप्ठयारो परिस्थितिमा पनि गणेशमान सिंहले नेपाली जनाताको सेवा गर्न नछोडेको बताए । काँग्रेस पार्टी मजबुत बनाउन गणेशमान सिंहको अमुल्य योगदान रहेको नेता सिंहको भनाइ थियो ।

कार्यक्रममा पूर्वमन्त्री राजेन्द्र कुमार केसी, कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र राज पाण्डे, किरण गिरि, कांग्रेस काठमाडौँ सभापति सबुझ बानियाँ लगायत नेता कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।

प्रकाशित मितिः २०७८ असोज २ शनिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション