काठमाडौं । नेपाली कांग्रेसले वाग्मती विवादास्पद अभिव्यक्ति दिएका प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई आत्मालोचना गर्न निर्देशन दिएको छ ।
पार्टीले वैद्यलाई सचेत गराउँदै अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिइसकेको प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् ।
प्रकाशित मितिः २०७८ जेठ २९ शनिबार
Comments