काठमाडौं । गायक आर्यन शाही ठकुरी र गायिका रितु चेम्जोङको स्वरमा ‘अत्ति भो’ गीतको भिडियो सार्वजनिक भएको छ । टुरिस्ट जंग बिकेको शब्दरचना रहेको गीतमा सन्तोष सेनो संगीत छ ।
गीतको भिडियोमा सागर लम्साल (बले), चक्र बम, रोशनी कार्की र गिता ढुंगानाको अभिनय देख्न सकिन्छ । राजीव समरले भिडियाकोे निर्देशन र कोरियोग्राफी गरेका छन् ।
प्रकाशित मितिः २०७७ मंसिर १९ शुक्रबार
Comments