काठमाडौं । पछिल्लो समय नेपाली सांगितिक क्षेत्रमा निकै चर्चामा रहेका गायक किरण भुजेल र गायिका एलिना चौहानको ‘कान्छि मट्याङ ट्याङ’ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक किरण भुजेल र गायिका एलिना चौहानको युगल आवाजमा यो गित आजै मात्रै ‘किरण भुजेल अफिसियल’ युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।
गितमा शुनिल कटुवालको शब्द रहेको छ । म्युजिक भिडियोको निर्देशन विधान कार्किले गरेका छन् ।
प्रकाशित मितिः २०७७ मंसिर १८ बिहिबार
Comments