नेटफ्लिक्सले बढायो ‘स्ट्यान्डर्ड’ र ‘प्रिमियम’ प्लानको मूल्य

0

काठमाडौं । नेटफ्लिक्सले आफ्नो मूल्य सूची बढाउने भएको छ। कम्पनीले अमेरिका स्थित यसका ग्राहक अकाउन्टको ‘स्ट्यान्डर्ड’ र ‘प्रिमियम’ प्लानको मूल्य बढाउने योजना बनाएको हो।

यसको स्ट्यान्डर्ड प्लानको मूल्य अब प्रति महिना अमेरिकी १४ डलर पुग्ने भएको छ। गत वर्षको तुलनामा यो १ डलर बढी हो। त्यस्तै प्रिमियम प्लानको मासिक मूल्य अमेरिकी डलर १८ पुग्ने भएको छ। यसको ‘बेसिक प्लान’को मूल्य यथावत रहनेछ। अर्थात् मासिक अमेरिकी ९ डलर।

उक्त योजनासँगै नेटफ्लिक्सको स्टक ५ प्रतिशतले बढेको सिएनएनले लेखेको छ। यो नयाँ मूल्य सूची नेटफ्लिकसको नयाँ सदस्यहरूका लागी तुरून्तै लागू हुने बताइएको छ। हालका सदस्यहरूलाई यसबारे सूचित गरिनेछ र मात्रै लागू गरिनेछ।

‘मानिसहरुसँग पहिलेभन्दा बढी मनोरञ्जनका प्लेटफर्म छन्। र, हामी पनि हाम्रा सदस्यहरूलाई अझै राम्रो अनुभव दिन प्रतिबद्ध छौ’, नेटफ्लिक्सका प्रवक्ताले एक विज्ञप्तिमा भनेका छन्, ‘टिभी कार्यक्रम र फिल्महरूको विभिन्न भेराइटी दिन सकौं भनेर हामीले मूल्य सूची पनि अपडेट गर्दैछौ।’

प्रवक्ताका अनुसार नेटफ्लिक्सले विभिन्न योजनाहरू बनाउँदैछ र प्रयोगकर्ताले आफ्नो बजेट अनुरुप ती परियोजनाहरु छनौट गर्न सक्नेछन्।

नेटफ्लिक्सले मूल्य वृद्धि गर्नु कुनै ठूलो आश्चर्यको विषय नभएको बताइएको छ। नेटफ्लिक्सले आफ्नो कन्टेन्टका (सामग्री) लागि अरबौं खर्च गर्छ।

रोसेनब्लाट सेक्युरिटीजका वरिष्ठ विश्लेषक बर्नी म्याकटर्ननका अनुसार भविष्यमा यसको सदस्य सुस्त गतिमा बढ्ने हुनाले अहिले नै यो राजस्व बढाउने एक तरिका हो।

‘मूल्य वृद्धि गर्नु भनेको विकल्प हो’, म्याक्टर्ननले सिएनएन बिजनेसलाई भनेका छन्, ‘यसले उनीहरुमा मानिसले सेवाका लागि बढी शूल्क तिर्न पनि तयार हुन्छन् भन्ने सोच रहेछ भन्ने देखाउँछ। महामारीका कारण थोरै कन्टेन्ट बने र यी सबै थप मुल्यवान बने।’

नेटफ्लिक्स स्ट्रिमिङको ‘राजा’ मानिन्छ। र, यसले लिएका हरेक कदमहरुले बजारमा ठूलो भूमिका खेल्छ।

प्रकाशित मितिः २०७७ कार्तिक १४ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション