बलिउड अभिनेता विवेक ओबरायको घरमा प्रहरीको छापा

0

काठमाडौं । बलिउड अभिनेता विवेक ओबरायको घरमा प्रहरीले छापा मारेको छ। अभिनेता ओबरायको घरमा बेंगलुरु प्रहरीले बिहीबार दिउँसो १ बजेबाट छापा मार्न सुरु गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यो छापामारी अभिनेता ओभराय नभई उनका सालासँग सम्बन्धित रहेको बताइएको छ। बेंगलुरु प्रहरी सर्च वारेन्ट लिएर बिहीबार दिउँसो ओभरायको जुहुस्थित घरमा पुगेको थियो।

विवेशकका साला आदित्य अल्वालाई कन्नड फिल्म उद्योगका गायिका र अभिनेता/अभिनेत्रीलाई ड्रग्स सप्लाई गर्ने गरेको आरोपमा प्रहरीले खोजी गरेको हो। उनी कर्नाटकका पूर्वमन्त्री जीवराज अल्वाका छोरा हुन्।

अपराध महाशाखाको टोलीले विवेकको घरमा छापा मारेको हो। एक प्रहरी अधिकारीले भने , ‘आदित्य अल्वा फरार रहँदै आएका छन्। उनी विवेक ओबरायका नातेदार हुन् र उनी यहाँ लुकेका छन् भन्ने सुचनाका आधारमा छापा मारेका हौँ।’

कन्नड फिल्म उद्योगलाई सैन्डलउडका रूपमा चिनिन्छ। बलिउडजस्तै दक्षिणमा भारतीय फिल्म क्षेत्रमा पनि पछिल्लो समय लागूपदार्थ दुर्व्यसनका घटना सार्वजनिक भएका थिए। खबरअनुसार ड्रग्स केसमा केही चर्चित व्यक्तिका नाम समेत आएका छन्। यस्तै अभिनेत्री रागिनी द्विवेदी र सजना गलराणीलाई प्रहरीले गिरफ्तार समेत गरेको छ।

प्रकाशित मितिः २०७७ असोज २९ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション