काठमाडौं । अभिनेता संजय दत्तको मुख्य अभिनय रहेको फिल्म ुसडक २ु को फस्टलुक सार्वजनिक भएको छ । निर्देशक महेश भट्टले निर्देशन गरेको फिल्म ुसडक २ु को फस्टलुकमा २ अभिनेता र एक अभिनेत्री देखिएका छन् ।
यस फिल्ममा अभिनेता संजय दत्त, पुजा भट, आदित्य रोय कपुर लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म २०२० को अगष्ट २८ मा रिलिज हुनेछ ।
लकडाउनका कारण बन्द रहेको यस फिल्मको सुटिङको बाकीँ काम अहिले शुरु भएको छ । फिल्मको बाकीँ सुटिङ मुम्बईमा गरिने भारतिय मिडियामा जनाइएको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ साउन २२ बिहिबार
Comments