नयाँ फिल्ममा कसरी काम गर्ने-आर्यनको भनाई

0

काठमाडौं । नायक आर्यन सिग्देलको वास्तविक जन्मदिन साउन २१ गते हो । तर, उनको नागरिकतामा जन्मदिन आजको छ । तिथीका हिसाबले उनले केही दिन अगाडि जन्मदिन मनाइसकेका छन् । आर्यन ठट्यौली शैलीमा भन्छन्-‘मेरो जन्मदिन त बर्षमा ३ पटक आउँछ ।’

आर्यन यतिबेला निर्देशक विशाल सापकोटासँग पोखरामा छन् । पोखरामा रहेका आर्यनले भने–‘विशाल र मविच चलचित्रमा काम गर्ने कुरा भैरहेको छ । तर, कहिलेबाट सुरु गर्ने भन्ने बिषयमा कुनै टुंगोमा पुगिएको छैन । हामी लोकेशन हेर्न नै भनेर पोखरा आएका होइनौ । जन्मदिन सेलिव्रेशन पनि गर्न हुन्छ, घुम्न पनि हुन्छ भनेर आएका हौं ।’

आर्यनले यस्तो बिषम परिस्थितीमा चलचित्रको काम कहिलेबाट सुरु गर्न सकिन्छ भनेर भन्न नसकिने बताए । उनले भने-‘चलचित्र क्षेत्र नै अस्तव्यस्त छ । चलचित्रको काम सुरु गर्छु भनेर मात्र पनि हुँदैन, अब कोरोनाको भ्याक्सिन नबनेसम्म काम सुरु गर्न सहज छैन ।’

नेपालमा डिजिटल प्लेटफर्म पनि नभएकाले हल नखुलेसम्म चलचित्र बनाउनुको अर्थ नभएको आर्यन बताउँछन् । गतबर्ष चलचित्र ‘च च हुई’मा काम गरेपछि आर्यनले नयाँ प्रोजेक्ट सुरु गरेका छैनन् ।

प्रकाशित मितिः २०७७ साउन २१ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション