‘नमस्कार गरौं’: घरमै सीमित भएका हमालको आग्रह

0

काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) को प्रभावबाट नेपाल पनि मुक्त छैन । अहिलेसम्म कसैमा यसको संक्रमण नदेखिए पनि भारतमा कोरोना संक्रमित बढेसँगै नेपालमा त्रासदी उत्पन्न भएको छ । यसबाट बच्न नेपाल सरकारले आइतवारबाट अत्यावश्यक बाहेकका सेवाहरू १२ दिनका लागि बन्द गरिसकेको छ भने घरभन्दा बाहिर ननिस्कन आग्रह गरेको छ ।

यो जोखिमबाट बच्न सरकारले अनेक उपाय अपनाइरहँदा ‘राज्यको गहना’ भनिने कलाकारहरु मौन बसेको भन्दै चर्को आवाज उठ्न थालेपछि अहिले नेपाली सेलिब्रेटीहरुले सामाजिक सञ्जालको माध्यमबाट सर्वसाधरणलाई आतंकित र भ्रमित नहुन आग्रह गरिरहेका छन् । रेखा थापादेखि साम्राज्ञी आरएल शाहसम्मले भिडियो सन्देशबाट सावधानी अपनाउन आग्रह गरेका छन् ।

यसबीच, अभिनेता राजेश हमालले पनि शनिवार साँझ फेसबुक लाइभमार्फत् कोरोनाबाट बच्नका लागि व्यक्तिगत सरसफाईमा ध्यान दिन सुझाव दिएका छन् । अहिलेसम्म कोरोनाविरुद्धको भ्याक्सिन निर्माण नभइसकेका कारण सर्तक रहनुभन्दा विकल्प अरु नभएको उनको भनाई छ । उनले आफूले पनि आफ्नो दैनिकीमा धेरै परिवर्तन ल्याएको फेसबुक लाइभमा भनेका छन् ।

पछिल्लो चाररपाँच दिनयता आफू घरमै सीमित भएको बताउँदै हमाल भन्छन्, ‘अत्यावश्यक कामभन्दा बाहेक घरभन्दा बाहिर ननिस्कनुस् । भीडभाडमा नमिसिनुस् । व्यक्तिहरुसँग छुन, अंकमाल गर्ने कार्यहरुबाट पनि टाढा रहनुस् । विशेषगरि आफ्नो सर-सफाइमा अत्यन्त ध्यान दिनुहोला ।’ अहिलेको अवस्थामा हात सफा राख्नु पहिलो प्राथमिकतामा रहेको उनी बताउँछन् ।

अभिनेता हमालले कोरोनाबाट बच्न ‘नमस्कार’ गर्ने संस्कार अपनाउन पनि आग्रह गरेका छन् । ‘एकअर्कालाई भेट्दा नेपालीहरुको नमस्कार गर्ने संस्कार छ । तर, अहिले आधुनिकताको नाममा हात मिलाउँछौं । यो प्रकोपले हामीलाई नमस्कार गर्ने संस्कार नै राम्रो थियो भन्ने सिकाउँछ जस्तो मलाई लाग्छ’, उनले भने । कोरोनापछि पनि नमस्कार गर्ने चलन बसाल्न उनी आग्रह गर्छन् ।

प्रकाशित मितिः २०७६ चैत्र  ९ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション