‘सेल्फी किंग’ असफल हुनुको यस्ता छन् कारण

0

काठमाडौँ । अघिल्लो साताको शुक्रबारबाट चलचित्र ‘सेल्फी किंग’ रिलिज भएको छ । हास्य कलाकारको कथा भन्ने यस चलचित्रलाई विशाल सापकोटाले निर्देशन गरेका छन् । चलचित्रमा विपिन कार्की मुख्य भूमिकामा प्रस्तुत भएका छन् भने लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराललाई पनि चलचित्रमा देख्न सकिन्छ ।

प्रिमियर शोमा चलचित्रलाई धेरैले रुचाएका थिए । कलाकारहरुले त चलचित्रलाई आफ्नै कथा भनेको भन्दै तारिफ गरेका थिए । धेरैले फरक विषयबस्तुमा लगानी गर्ने आट गरेकोमा निर्माताद्वय दिनेश राउत र सुभाष थापालाई धन्यवाद भनेका थिए ।

मल्टिप्लेक्स हलहरुले पनि यस चलचित्रलाई राम्रै शो उपलब्ध गराएका थिए । त्यहाँबाट पनि बुझिन्छ कि, यस चलचित्रलाई अपेक्षित चलचित्रको रुपमा हेरिएको थियो ।

तर, चलचित्र रिलिज भएपछि भने दर्शकको साथ मिलेन । शुक्रबार दर्शकको उपस्थिति निराशाजनक नै थियो । शनिबार भने चलचित्रले केही राम्रो व्यापार गरेपनि अपेक्षित व्यापार नभएको निर्माता दिनेश राउतले बताइरेहका थिए ।

निर्माण पक्षले सुरुवाती दिन देखि नै भन्दै आएको कुरा थियो, ‘हामीले रिक्स लिएका छौँ । यसमा हामी सफल हुन पनि सक्छौँ, नहुन पनि सक्छौँ,’ निर्देशक विशाल सापकोटा भने । यतिसम्म असफल होला भनेर नसोचेको उनी बताउँछन् ।

आखिर किन असफल भयो त ‘सेल्फी किंग’ ?

१. निर्देशकिय अपरिपक्कता

यस चलचित्रलाई डेब्यु निर्देशक विशाल सापकोटाले निर्देशन गरेका हुन् । अमेरिकामा पढेर आएका विशालको निर्देशकिय क्षमता भने अपरिपक्क देखियो ।

चलचित्रको बिषयबस्तुलाई कसरी रोचम ढंगबाट प्रस्तुत गर्ने भन्ने कला निर्देशकमा हुनुपर्छ । तर, निर्देशकले चलचित्रको प्रस्तुतीलाई आकर्षक बनाउन सकेनन । कुनै कुनै दृष्यहरु निकै लामो लाग्छन्‍ । दुःख देखाउन गरिएको हर्कतहरु पनि खासै उत्कृष्‍ट लाग्दैनन् ।

पढेर आएको भने पनि व्यावहारिक रुपमा भने निर्देशक सापकोटालाई अभ्यास कै अवस्थामा रहेको भन्न सकिन्छ ।

२. दर्शकलाई छुन नसक्ने कथा

निर्माण पक्षले चलचित्रको प्रचारको समयमा चलचित्र हास्यकलाकारको जीवनसँग सम्बन्धित रहेको बोलिरहे । जुन कुराले दर्शकलाई तानेन ।

यदि चलचित्र हास्यकलाकारको नभनेर अन्य कुनै पेशाको व्यक्तिको भनिएको भए वा सामान्य व्यक्तिको कथालाई चलचित्रमा बुनिएको थियो भने दर्शकले यस बिषयबस्तुमा आफूलाई आकर्षित गर्न सक्थे होला । हास्यकलाकारको बिषयले दर्शकको मन छोएन र हलसम्म जाने आट गरेनन ।

३. विपिनमा मात्र सिमित

यस चलचित्रको मुख्य पात्र विपिन कार्की हुन् । चलचित्रको स्कृप्ट पूर्ण रुपमा विपिनमा मात्रै केन्द्रित भएको छ । चलचित्रमा भएका अन्य पात्रलाई स्कृप्‍टमा खासै मतलब गरिएको छैन । स्कृप्टमा विपिनको अनुहार मात्रै देखाइरहदा अन्य कलाकारहरु भने छायाँमा परेका छन् ।

पर्दामा निरन्तर विपिनालाई मात्र देखिदाँ दर्शक बोरिङ पनि भएका हुन सक्छन । त्यो कुरालाई निर्देशकले बुझेनन् ।

अर्को कुरा, चलचित्रमा चिनिएका अनुहार भनेको विपिन मात्रै हुन् । अन्य कलाकारलाई हेरेर दर्शक हलसम्म जाने पक्षमा थिएनन । विपिन कार्की अभिनित चलचित्रहरु खासै सफल भइरहेका छैनन् । यस चलचित्रले पनि दर्शक पाएन ।

३. जोकरको कपी भएको आरोप

जब चलचित्र सेल्फी किंगको पोस्टर सार्वजनिक भयो, त्यहीँ समयदेखि चर्चा सुरु भयो- ‘यो चलचित्र त जोकरको कपी रहेछ ।’

हास्यकलाकारको कथामा बनेको चलचित्र हुनु र पोस्टरमा क्यारेक्टरको लुक्स मिल्नाले धेरैले सेल्फी किंगलाई जोकरको कपी भएको आरोप लगाए । त्यसैको असरले पनि दर्शकले हलसम्म जाने आट गरेनन । यस आरोपले चलचित्रलाई नराम्रोसँग पछाडि धकेलिदियो ।

५. सुनसान हल

दशैंपछि कुनै पनि नेपाली चलचित्रले राम्रो दर्शक पाएका छैनन् । त्यसयता रिलिज भएका चलचित्रहरु लगतार फ्लप भइरहेका छन् । विदेशी चलचित्रहरुले पनि हलमा दर्शक तान्न सकेका छैनन् । सोही समय रिलिज भयो, सेल्फी किंग ।

हल सुनसान भएको समय चलचित्र रिलिज हुदाँ सेल्फी किंगलाई घाटा लागेको छ । सेलाएको चलचित्र बजारमा सेल्फी किंगले पनि दर्शकलाई फिर्ता ल्याउन सकेन ।

प्रकाशित मितिः २०७६ फागुन ३ शनिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション