इटहरीमा ‘कान्तिपुर फिल्म एकेडेमी’ को शाखा खुल्यो

0

काठमाडौँ । युवा-युवतीहरुको फिल्म सम्बन्धि विभिन्न विधामा अध्ययन गर्ने चाहनालाई मध्यनजर गर्दै नेपाली फिल्मका बाघ निर्माताको रुपमा चिनिने छविराज ओझाको समुहले ४ वर्ष अगाडि काठमाडौंमा सञ्चालनमा ल्याएको ‘कान्तिपुर फिल्म एकेडेमी’ को पहिलो शाखा इटहरीमा खुलेको छ । बिहीवार एक कार्यक्रमका बीच इटहरी शाखाको बरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले उद्घाटन गरे ।

एकेडेमीको इटहरी शाखाले फिल्म मेकिङ, भिडियो एडिटिङ, अभिनय र फोटोग्राफीको कोर्षमा अध्ययन गराउनेछ । फिल्म सम्बन्धि अध्ययन गर्न चाहनेहरुका लागि मध्यनजर गरेर इटहरीमा कान्तिपुर फिल्म एकेडेमीको शाखा सञ्चालनमा ल्याएको सीइओ प्रकाश पुरीले बताए । पहिलो चरणमा एक महिने कोर्षहरु तय भएको र त्यसका लागि आवेदन खुलिसकेको उनले जनाए ।

एकेडेमीका अध्यक्ष छविराज ओझाले पूर्वाञ्चलमा फिल्म मेकिङमा इच्छुकलाई काठमाडौंसम्म धाउनु पर्ने बाध्यता हटाउन इटहरीमै गुणस्तरीय फिल्म मेकिङको अध्ययन गराउन कान्तिपुर फिल्म एकेडेमीको शाखा खोलेको बताए । इटहरीको पूर्वलाइनस्थित इलाका प्रहरी कार्यालयको अपोजिटमा एकेडेमीको शाखा छ । काठमाडौंमा भने यसको केन्द्रिय भवन थापागाउँमा छ ।

एकेडेमीको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी हरिवंश आचार्यले मोफसलमा फिल्म अध्ययनको पहुँच पुर्‍याउन कान्तिपुर फिल्म एकेडेमीले गरेको यो प्रयासको प्रशंसा गरे । छोटो फिल्म, डकुमेन्ट्री, टेलिभिजन प्रोडक्सन तथा फोटोग्राफीमा इच्छुकका लागि एकेडेमीको इटहरी शाखाले सञ्चालन गर्न लागेको एक महिने कोर्षले ठूलो सघाउ पुर्‍याउने सीइओ पुरीले विश्वास व्यक्त गरे ।

प्रकाशित मितिः २०७६ फागुन ०२ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション