‘लभ डायरीज’ र ‘साङ्लो’ बीच भिड्ने

0

काठमाडौँ । गएको शुक्रवार प्रदर्शनमा आएको अभिनेता विराज भट्ट स्टारर फिल्म ‘साङ्लो’ ले असोजपछि सुस्ताएको नेपाली फिल्मको व्यापार केही हदसम्म चलायनमान बनायो । फिल्मले सिंगल थिएटरमा प्रदर्शनको एक हप्तामा राम्रो व्यापार गरेको छ । यो फिल्मका कारण अहिले हलमा दर्शकको चहलपहल बढेको छ । यसबीच, शुक्रवारबाट फिल्म ‘लभ डायरीज’ प्रदर्शनमा आएको छ ।

‘साङ्लो’ ले पुनः हलसम्म दर्शक आउने माहोल सृजना गरेका कारण यसको प्रभाव ‘लभ डायरीज’ को व्यापारमा पर्नसक्ने आँकलन गरिएको छ । प्रदर्शन अगाडि गीतसंगीत र ट्रेलरले औसत हाइप निर्माण गरेको यो फिल्मसँग भिड्न हलमा अरु नेपाली फिल्म छैनन् । तर, मल्टीप्लेक्समा शुक्रवारबाटै प्रदर्शनमा आएको बलिउड फिल्म ‘लभ आज कल’ ठूलो थ्रेट बन्न सक्ने देखिन्छ ।

वर्षौदेखि नेपाली दर्शकको पहिलो रोजाई नेपालीभन्दा विदेशी फिल्म हुँदै आएको छ । त्यसमाथि कार्तिक आर्यन र सारा अलि खानको नेपालमा राम्रो क्रेज छ । ‘लभ आज कल’ दशक अगाडिको हिट फिल्मको सिक्वेल भएका कारण नेपालमा यसको लामो समयदेखि प्रतिक्षा भैरहेको थियो । नेपालका मल्टीप्लेक्सले बाँडेको सोज संख्या हेर्दा फिल्मले आक्रामक व्यापार गर्ने देखिन्छ ।

फिल्म ‘लभ डायरीज’ लाई मल्टीप्लेक्समा मात्र नभइ सिंगल थिएटरमा पनि सहज देखिएको छैन । विराज भट्टको ‘साङ्लो’ ले दोस्रो हप्तामा पनि धेरैजसो हल आफ्नो मुठ्ठीमा राखेका कारण ‘लभ डायरीज’ लाई सिंगल थिएटरमा आफूतिर दर्शक तान्न ठूलो संघर्ष गर्नुपर्ने देखिन्छ । यद्यपि, ‘वर्ड अफ माउथ’ बलियो भएको खण्डमा फिल्म बक्सअफिसमा लामो रेसको घोडा बन्न सक्नेछ ।

सौरभ चौधरी निर्देशित फिल्ममा सुशील श्रेष्ठ, विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारहरुको अभिनय छ । यो फिल्मबाट अभिनेत्रीको रुपमा रुविना थापाले डेब्यू गरेकी छन् । बुधवार राजधानीमा भएको प्रिमियरमा फिल्मकर्मीले उनको अभिनयकोे प्रशंसा गरेका थिए । प्रिमियरमा फिल्मलाई सुखद प्रतिक्रिया मिलेको थियो ।

प्रकाशित मितिः २०७६ फागुन ०२ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション