‘एमटीभी रोडिज’का फाइनलिष्ट हिमालय रोडिजमा देखिदै

0

काठमाडौं । एमटीभी रोडिज २०१९ मा फाइनलिस्ट बन्न सफल नेपाली युवा बिधान श्रेष्ठ र गुजरातकी भार्गसेतु शर्मा हिमालय रोडिज सिजन ३ को आगामी श्रृङ्खलमा देखिने भएका छन् । हिमालय टेलिभिजनबाट हरेक सोमबार राती ८ बजे प्रसारण भइरहेको हिमालय रोडिजको तेस्रो सिजन अन्र्तगत अडिसन राउण्ड सकिएको छ । काठमाण्डौ, नेपालगञ्ज, पोखरा, चितवन र धरानमा भएका अडिसनमार्फत् झण्डै ४० जना प्रतिस्पर्धी कलिङ राउण्डका लागि छानिएका छन् ।

यो सोमबार कलिङ राउण्डको श्रृङखला प्रसारण हुने छ जहाँबाट जम्मा १६ जना प्रतिस्पर्धी जर्नी राउण्डको यात्राका लागि छानिनेछन् । कलिङ राउण्डको एपिसोडमा रियललाइफ जोडीसमेत रहेका बिधान र भार्गसेतु अतिथिका रुपमा सहभागी हुन लागेको निर्माण टीम सम्बद्ध स्रोतले जनाएको छ । हालै जारी भएको प्रोमोमा होस्ट रेमनदास श्रेष्ठले उनीहरुलाई स्वागत गरेको देख्न सकिन्छ ।

को हुन् बिधान ?
काठमाण्डौका २२ बर्षिय बिधान गत बर्ष प्रसारण भएको एमटीभी रोडिजमा टाइटल दाबेदारका रुपमा रहेका थिए । बैंगलोरमा मेकानिकाल इन्जिनियरिङ पढिरहेका बिधान सन् २०१६ मा लद्दाख घुम्न जाँदा मृत्युको मुखमा पुगेका एक पर्यटकलाई बचाउन सफल भएका कारण रोडिज प्रतिस्पर्धीका रुपमा छानिएका थिए । रोडिज प्रसारणपछि उनी भारतीय युवावीच निकै लोकप्रिय छन् ।

यस्तै भार्गसेतु शर्मा गुजरातकी युवती हुन् जो गत बर्ष प्रसारण भएको एमटीभी रोडिज रियलहिरोमा प्रतिस्पर्धी थिइन् । डुवानबाट ज्यान गुमाउने जोखिममा रहेका युवाको उद्दार गरेका कारण उनी भारतको रक्षामन्त्री पदक अवार्ड प्राप्त गरेकी थिइन् । रोडिजपश्चात बिधान र भार्गसेतु रियल लाइफमै जोडी बनेको भारतीय मिडियाहरुले चर्चा गर्ने गरेका छन् ।

हिमालय टीभीबाट प्रसारण भइरहेको हिमालय रोडिजको यो सिजन निकै रोचक बनेको छ । साहसिक खेलहरुमा आधारित रोडिजमा यसपटक धेरै युवाहरुले बताएका संर्घषका कथाहरुले निकै चर्चा पाएका छन् ।

प्रकाशित मितिः २०७६ माघ ०५ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション