‘सहारा घर’लाई पुष्पको सहयोग

0

काठमाडौं । नायक पुष्प खड्काले ‘सहारा घर’लाई ५० हजार नगद र केही खाद्यन्न सहयोग गरेका छन् । आफ्नो जन्मथलो कैलालीमा रहेको सहारा घरलाई उनले सहयोग गरेका हुन् । सहारा घरले अनाथ र असहाय व्यक्तिहरुलाई आश्रय दिदै आएको छ ।

पुष्पले आफ्नै जिल्लामा रहेको सहारा घरको विभिन्न भिडियोहरु हेरिरहन्थे । त्यहाँको सहारा घरको कामले पुष्पलाई लोभ्याएको थियो । उनलाई पहिल्यैबाट सहयोग गर्ने मन थियो । पुष्पले भने–‘बर्दगोरिया माघी मेलाको लागि कैलाली जाने अवसर पाएँ । सोही अवसरमा सहयोग गर्ने मन भयो र सहयोग गरेँ ।’

पुष्प उक्त मेलाको लागि कलाकारको रुपमा त्यहाँ पुगेका थिए । त्यहाँबाट आएको पारिश्रमिकबाट ५० हजार सहयोग गरेको पुष्पले बताएका छन् । उनले भने–‘मेरो पारिश्रमिकको केही उहाँहरुलाई सहयोग गर्न पाउँदा खुसी लागेको छ । आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता गर्दछु ।’

चलचित्र ‘अझै पनि’बाट डेब्यु गरेको पुष्प पछिल्लो समयका व्यस्त नायकमा गनिन्छन् । ‘दर्पण छाया २, मंगलम, मारुनी’ जस्ता चलचित्रबाट उनले आफ्नो परिचय स्थापित गरिसकेका छन् । पुष्पले हालै चलचित्र ‘चालबाज’को छायांकन सकाए ।

प्रकाशित मितिः २०७६ माघ ०३ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション