फिल्मको छायांकन सकेसँगै म्यूजिक भिडियोमा रमाउँदै पल

0

काठमाडौं । गायक यूवराज चौलागाँइको स्वरमा समावेश ‘मलमल सारी’ बोलको गीत अंग्रेजी नयाँ बर्षको अवसर पारेर रिलिज गरियो । तर, सार्वजनिक भएको करिब १४ दिनमा पनि यो गीतले दर्शकको उल्लेख्य माया पाएन ।गीतको भिडियोमा नायक पल शाह र नायिका वर्षा राउतले मोडलिङ गरेका छन् । पल र वर्षालाई राखेपछि भिडियोले राम्रै भ्यूज पाउने अपेक्षा यूवराजको थियो । तर, गीत चलेन ।

नायिका वर्षा राउत त चलचित्र साइन नगरी बसेकी छिन् । उनी, म्यूजिक भिडियोमा निरन्तर काम गरिरहेकी छिन् । हरेक हप्ता वर्षाका भिडियो युटुबमा देख्न पाइन्छ । यसैले, उनलाई चलचित्रमा दर्शकले कत्तीको प्रतिक्षा गर्ने हुन्, समयले नै बताउनेछ ।

नायक पल शाहको फागुण २३ गतेबाट चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिज हुँदैछ । यो चलचित्रको २ गीत सार्वजनिक भैसकेका छन् । दुबै गीतले दर्शकको उल्लेख्य साथ पाएका छन् । पल शाहको चर्चा यो चलचित्रको गीतबाट पनि राम्रै भैरहेको छ ।

तर, पल भने चलचित्र ‘म यस्तो गीत गाउँछु २’को छायांकन सकेसँगै निरन्तर म्यूजिक भिडियोमा व्यस्त हुन थालेका छन् । पल म्यूजिक भिडियोबाट राम्रै आम्दानी गर्ने कलाकार हुन् ।

तर, चलचित्र रिलिज हुने समय नजिकिदै जाँदा पलले म्यूजिक भिडियो छनोटमा ध्यान दिनुपर्ने हो । पलले यसो गर्न सकेका छैनन् । उनले आधुनिक, पप, लोकगीतमा अभिनय गरिरहेका छन् । यसले, उनको रिलिज हुन लागेको चलचित्रलाई समस्या पर्न सक्छ । चलचित्र ‘म यस्तो गीत गाउँछु २’को निर्माणपक्षले पललाई यो बिषयमा नभनेको भने होइन । तर, पललाई भिडियोको मोहले भने नछाडेको देखिन्छ ।

प्रकाशित मितिः२०७६ पौष २९ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション