स्वरसम्राट नारायणगोपालको २९ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै

0

काठमाडौं ।  स्वरसम्राट नारायणगोपालको आज २९ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । विक्रम संवत १९९६ साल असोज १८ गते बाबु आशागोपाल र आमा रामदेवी गुरुवाचार्यको कोखबाट काठमाडौंको किलागलमा जन्मिएका गायक नारायणगोपालको वि.सं २०४७ साल मंसिर १९ गते दिन निधन भएको थियो ।

उनको सम्झनामा बिहीबार साँस्कृतिक संस्थानले राष्ट्रिय नाचघर जमलमा सांगीतिक स्मृतिसभा गर्दैछ । स्मृतिसभामा विभिन्न कलाकारहरुले नारायणगोपालका चर्चित गीत प्रस्तुत गर्नेछन् । त्यस्तै, महाराजगञ्जस्थित नारायणगोपालको शालिकमा माल्यार्पण् लगायत कार्यक्रम पनि हुँदैछन् ।

नारायणगोपालको सम्झनामा नारायणगोपाल संगीत कोषले उनकै निवास महाराजगञ्जको मिलिजुली टोलमा विशेष कार्यक्रम गर्दैछ ।

नारायणगोपाल संगीत कोषले हरेक वर्ष प्रदान गर्दै आएको स्वरसम्राट स्मृति सम्मानबाट यो वर्ष गायक, संगीतकार तथा गीतकार जगतमर्दन थापा र संगीतकार रञ्जीत गजमेरलाई ताम्रपत्रसहित नगद २५ हजारसहित सम्मानित गर्दैछ । वि.सं २०४९ सालदेखि दिन थालिएको यो पुरस्कारबाट पहिलो पटक लोक गायक झलकमान गन्धर्वलाई सम्मानित गरिएको थियो ।

स्वर सम्राट नारायण गोपालले २०२३ सालमा रेडियो नेपालबाट सर्वोत्कृष्ट संगीतकार पुरस्कार, २०२४ सालमा सर्वोत्कृष्ट गायक, २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिण बाहु चौथो, २०४० सालमा इन्द्रराज्यलक्षमी प्रज्ञा पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बा श्री, २०४७ सालमा उर्वशी रङ, २०४८ सालमा मरणोपरान्त त्रिशक्तिपट्ट तेस्रो जस्ता दर्जनौ पुरस्कार पाएका थिए ।

‘बागीना’ पत्रिकाको सम्पादक तथा सांस्कृतिक संस्थानका महाप्रबन्धक एवं सञ्चार मन्त्रालयका सल्लाहकारसमेत रहेका थिए ।

प्रकाशित मितिः२०७६ मंसिर १९ बिहीबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション