‘दाल भात तरकारी’ को ५१ दिन : आँचललाई आइफोन, प्राविधिकलाई बोनस

0

काठमाडौँ । गएको बैशाख २० गतेबाट प्रदर्शन सुरु गरेको सुदन केसी निर्देशित फिल्म ‘दाल भात तरकारी’ ले शनिबार राजधानीका तीन सिंगल थिएटर गोपीकृष्ण, अष्टनारायण र गुण सिनेमामा प्रदर्शनको ५१ दिन मनाएको अवसरमा निर्माण टिमले प्राविधिकलाई बोनस र प्रमाण पत्र प्रदान गरेको छ । आइतबार राजधानीमा फिल्मको ५१ दिने सेलिब्रेशन कार्यक्रम आयोजना गरिएको थियो ।

मिश्रित प्रतिक्रियाका बाबजुद पनि नेपालबाटै लगानी उठाउन सफल फिल्मको सफलताको पार्टीमा कलाकार, हल सञ्चालक, वितरक र प्रायोजकहरुलाई पनि प्रमाण पत्र वितरण गरिएको थियो । वितरक कम्पनी एफडी कम्पनी र वि.के फिल्मस्ले संयुक्त रुपमा निर्देशक सुदन केसीलाई सम्मान पत्र हस्तान्तरण गरे । भने, गोपीकृष्ण मुभिजले फिल्मको टिमलाई सम्मान पत्र प्रदान गर्‍यो ।

फिल्मको ५१ दिने सफलताको कार्यक्रममा सबैभन्दा महँगो उपहार अभिनेत्री आँचल शर्माले पाइन् । उनलाई निर्माण टिमले आइफोनको लेटेस्ट भर्सन दिएको थियो । निर्माता किरण केसीले आँचलले फिल्मले ५१ दिन मनाएको खण्डमा आफूलाई आइफोन दिनुपर्ने भनेकाले प्रदान गरेको बताए । दाल भात तरकारी’ ले नेपालमा ६ करोडको व्यापार गरेको रिपोर्ट प्राप्त छ । मह सञ्चारको ब्यानरमा यो फिल्म बनेको हो ।

फिल्ममा हरिबंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, शिशिर बाङ्देल, मोहितबंश आचार्यलगायतका कलाकारहरुको अभिनय छ । अमेरिका मोहले ग्रसित एक परिवारको कथामा फिल्म आधारित छ । फिल्मको ५१ दिने सेलिब्रेसन कार्यक्रममा भुवन केसी, करिश्मा मानन्धर, रमेश उप्रेती, निर्मल शर्मा, प्रदीप भट्टराईलगायतका फिल्मकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै निर्माता किरण केसीले फिल्मलाई मिलेको राम्रोरनराम्रो दुबैखाले प्रतिक्रियालाई आत्मसात् गरेको बताए । उनले भने ‘हामीले रंगमञ्चलाई फिल्मी शैलीमा ढाल्ने एउटा प्रयास गरेका थियौं । त्यसमा हामी केही प्रतिशत चुक्यौं । राम्रो नराम्रो दुबैखाले प्रतिक्रिया दिनुहुने दर्शकप्रति म नमन गर्न चाहन्छु । अर्को पटक अझ मेहनत गर्नेछौं ।’ चाँडै मह सञ्चारले नयाँ फिल्मको घोषणा गर्ने पनि उनले बताए ।

कलाकार हरिबंश आचार्य भने ‘दाल भात तरकारी’ लाई लिएर भएको आलोचनाको सम्पूर्ण जिम्मा आफूले लिने बताउँछन् । फिल्मको पटकथा र संवाद समेत आफैंले लेखेका उनी भन्छन्, ‘यसपटक ५१ प्रतिशत आलोचना र ४९ प्रतिशत खुसी मिलेको छ । यसको सम्पूर्ण जिम्मेवारी म लिन्छु । फिल्म बनाउनु भनेको जाँच दिनु सरह हो । कहिले पास भइन्छ त कहिले फेल । अर्को पटक अझ मेहनत र सच्चिएर काम गर्ने वाचा गर्दछु ।’

प्रकाशित मितिः २०७६ असार १० मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション