निखिलको ‘जय भैरव’मा पनि प्रहरीकै कथा

0

काठमाण्डौ । चलचित्र क्षेत्रमा राम्रै क्रेज बनाइरहँदा नायक निखिल उप्रेती मुम्बई पुगे । नायिका संचिता लुइटेलसँग बिहे गरेर उनी मुम्बइ पुगेका थिए । तर, उनी करिब ५ बर्षपछि नेपाली चलचित्र क्षेत्रमा फर्किए । उनको कमब्याक दमदार हुने अपेक्षा गरिएको थियो । निखिलले आफ्नै निर्देेशनमा ‘भैरव’ चलचित्र बनाएपनि त्यो चलचित्रले उनको कमब्याकको अपेक्षा पुरा गर्न सकेन । यसपछि उनले ‘लुटेरा, निर्भय, राधे, पिंजडा व्याक अगेन, रुद्र, सम्बोधन’ लगायतका असफल चलचित्रमा काम गरे ।

लगतार चलचित्रको असफलतापछि निखिललाई पनि झट्का लाग्ने नै भयो । उनी पुनः आफ्नै निर्देशनमा विश्वास गरेर नयाँ चलचित्र ‘कमिटमेन्ट सिक्स्टी आवर्स’को घोषणा गरे । केही भारतीय कलाकार पनि रहने भनिएको यो चलचित्रको मुख्य पात्र उनै थिए । लगानी र निर्देशन पनि उनैको थियो ।

तर, चलचित्रको छायांकन पूरा भएन । लगभग आधा काम सकेपछि पैसाको अभावमा चलचित्रको छायांकन रोकिएको थियो । अहिले पनि उक्त चलचित्रको छायांकन अन्योलमा नै छ । यस्तैमा, अहिले निखिल उप्रेती नयाँ चलचित्रको काममा लागेका छन् । उनी अहिले चलचित्र ‘भैरव’को सिक्वेलको रुपमा ‘आयो भैरब’को तयारीमा जुटिरहेका छन् । अहिले चलचित्रको प्री–प्रोडक्सनको काम भइरहेको छ ।

यो चलचित्रलाई निखिल आफैले लेखिरहेका पनि छन् । यो चलचित्र पनि इमान्दार प्रहरी अफिसर्सकै कथामा बन्नेछ । निखिल भन्छन्–‘आयो भैरवमा तराईबाट सरुवा भएर काठमाडौं आएको भैरवको कथा प्रस्तुत हुनेछ । र, काठमाडौंमा हुने गतिविधिमाथि औला उठाउने छ ।’

अहिले चलचित्रको लागि अन्य कोही कलाकार पनि पक्का भएका छैनन् । निखिलले भने, ‘हामी पहिला स्क्रिप्टको काम सकेर मात्र कलाकार छनोटमा लाग्नेछौ । कलाकार फाइनल भैसकेपछि मात्र औपचारिक घोषणा गर्ने उनको तयारी छ ।
निरन्तर असफल चलचित्र दिएपछि निखिल करिअरलाई लिएर गम्भिर बनेका छन् । तर, ‘आयो भैरव’को व्यापारले उनको करिअरलाई कुन कोणबाट अगाडि बढाउने भन्ने निर्णय गर्नेछ ।

प्रकाशित मितिः २०७६ असार ८ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション