काठमाडौं । मेलिना राईको सुमधुर स्वरमा सजिएको धेरै माया गर्ने मान्छे बजारमा आएको छ । म भन्दा निको भाग २ मा रहेको गीतमा राज कुमारको शव्द र संगीत रहेको छ ।
गीतको रेकर्डिङ अकष्टिक नेपाल स्टुडियोमा गरिएको हो भने मिक्सिङ चन्द्र चौधरीले गरेका छन् । विष्णु खड्काको छांयाकन रहेको भिडियोलाई एक्का कम्पनीको युट्युव च्यानलबाट अपलोड गरिएको छ । गीतमा राज कुमारकै अरेञ्ज, भिडियो सम्पादन रहेको छ ।
प्रकाशित मितिः२०७६ वैशाख २ सोमबार
Comments