काठमाडौं । गायक तथा गीतकार कृष्ण पौडेलले “पञ्चे बाजाको तालमा” बोलको बाजा गीत मार्फत आफ्नो सांगीतिक यात्रा सुरुवात गरेका छन् ।
कृष्ण पौडेलको शब्द तथा स्वर रहेको गीतमा गायिका सृजना मगर सँगै हरि के सी र बिक्रम न्यौपानेको सुमधुर स्वर रहेको छ भने बिक्रम न्यौपानेले लय भरेका छन् । साथै उक्त गीत हाइलाइट नेपालको आधिकारिक युट्यूब च्यानल बाट डिजिटल बजारमा आएको छ ।
रास्कोटी मगरको निर्देशनमा निर्माण गरिएको म्युजिक भिडियोमा चर्चित मोडल करिश्मा ढकाल, प्रेम भुजेल र रास्कोटी मगरको उत्कृष्ट अभिनय रहेको
प्रकाशित मितिः२०७५ चैत २९ शुक्रबार
Comments