काठमाडौं । गीतकार डिपी खनालको शब्दमा बस बस रे गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा एन्जिला रेग्मी र प्रताप दास को स्वर रहेको छ । गीतमातमा संगित भिम बिसीको रहेको छ,भने गितको एरेन्ज उदय राज पौडेलले गरेका छन् ।
भिडियोको सम्पादन कार्य विकास ज्ञावलीले गरेका छन् भने गीतमा ज्ञानेन्द्र शर्मा हुमागाईको छाँयांकन रहेको छ। कार्टुन्ज क्रिउका कलाकार आस्मा,सुबिन,लाक्पा,राम र सरोजको अभिनय मुख्य रूपमा देख्न सकिन्छ । कार्टुन्ज क्रीउ टिमकै कोरियोग्राफी रहेको गीतको भिडियो निर्देशन भने सरोज अधिकारी र लाक्पा डि लामाले गरेका छन् ।
प्रकाशित मितिः२०७५ चैत ९ शनिबार
Comments