काठमाडौं । नायिका ऋचा शर्मालाई हार्ट अट्याक भएको छ। उनलाई अहिले नर्भिक अस्पतालको आइसियूमा भर्ना गरिएको छ।नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा जेपी जयसवालले नेतृत्व चिकित्सकको टोलीले नायिका ऋचाको उपचारमा गरिरहेको। हिजो एक्कासि छातीमा दुखेपछि उनी उपचारार्थ अस्पताल पुगेकी थिइन्।
प्रकाशित मितिः २०७५ माघ ३ बिहिबार
Comments