हरिवंशको जन्मदिन: ‘दाल भात तरकारी’को शुभमुहूर्त

0

काठमाडौं । मह संचारको प्रस्तुतिमा किरण केसीको निर्माणमा चलचित्र ‘दाल भात तरकारी’को शुभसाइत गरिएको छ ।

वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यको ६१ औँ जन्मदिनको अवसर पारेर मंगलबार कमलादीको गणेश मन्दिरको प्रांगणमा चलचित्रको शुभमुहूर्त गरिएको हो ।

चलचित्रको मुहुर्त समारोहमा मुख्य कलाकार नायक पुष्पल खड्का र नायिका आँचल शर्माले संवाद बोलेका थिए ।

मुहूर्त कार्यक्रममा चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलको समेत उपस्थिति रहेको थियो । उनीसँगै चलचित्र निर्माण युनिट चलचित्रका कलाकारहरुको समेत उपस्थिति रहेको थियो ।

दाल भात तरकारी खानकै लागि मानिसले गर्ने संघर्षलाई हाँस्यरसमा यो चलचित्रले उठान गर्नेछ । मंसिर १ गतेबाट चलचित्रको छायांकन सुरु हुने यस चलचित्रलाई करिब ५० दिन लगाएर खिच्ने निर्माता किरण केसीले जानकारी दिए । चलचित्र २०७६ को वैशाख १३ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ ।

चलचित्र ‘दाल भात तरकारी’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भुषाल, सन्तोष पन्त, शिवहरि पौडेल, निरुता सिंह, किरण केसी, राजाराम पौडेल, प्रियंका कार्की, बर्षा राउत, पुष्पल खड्का, आँचल शर्मा, शिशिर वाङ्देन लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंस्कार, शिवहरि पौडेल, राजाराम पौडेल, दीर्घ गुरुङ, अनुरागमान सिंह कुँवर, शिशिर वाङ्देल, विल्सन विक्रम राई, दिपेन्द्र खनियाँ र सुमित मैनाली चलचित्रका निर्माता हुन् ।

चलचित्रको कथा, पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् । चलचित्रको निर्देशन भने किरण केसीका छोरा सुदन केसीले गर्न लागेका हुन् । चलचित्रमा शम्भुजित बास्कोटाको संगीत रहनेछ । दीर्घ गुरुङको छायांकन रहने चलचित्र ‘दालभात तरकारी’ मा कोरियोग्राफी कविराज गहतराजले गर्ने पक्का भइसकेको छ ।

प्रकाशित मितिः २०७५ कार्तिक २७ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション