यौन शोषणकै कारण ‘हाउसफूल ४’ रोकियो

0

काठमाडौं । यौन शोषणको विरोधमा बलिउड सेलिब्रेटीले मिटू अभियान चलाए । यसको असर अभिनेतादेखि लिएर निर्माता एवं निर्देशकम्म पर्यो । यसैक्रममा निर्देशक साजिद खान पनि फसे । जसका कारण साजिदको आउँदै गरेको फिल्म ‘हाउसफूल ४’ का निर्माताहरुले उनीविरुद्द कदम उठाए ।

एक दिनअघि अभिनेत्री सलोनी चोपडाले निर्देशक साजिद खानमाथि यौन शोषणको आरोप लगाएकी थिइन् । सलोनीले साजिद मात्र नभएर ‘क्वीन’ का निर्देशक विकास बहलको पनि नाम लिएकी थिइन् । यसै कारण साजिदले ‘हाउसफूल ३’ बाट हात झिकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच अभिनेता अक्षयले सो फिल्मको सुटिङ रोक्ने निर्णय लिएका छन् । एकट्वीटमा अक्षयले लेखेका छन्, ‘म गतराति मात्र बाहिरबाट आएँ । तर, यहाँ समस्या आएको रहेछ । म हाउसफूल ३’का प्रोड्युसरहरुसँग यस समस्याको हल ननिस्केसम्म सुटिङ रोकिदिनुहुन आग्रह गर्दछु । यो यस्तो घटनामा कारबाही हुनैपर्छ । म त्यस्तो दोषीसँग काम गर्न चाहान्न । जो यस घटनाबाट पीडित भएका छन् उनीहरुलाई न्याय मिल्नैपर्छ ।’

यसअघि तनुश्री दत्ताले नाना पाटेकरमाथि यौन शोषणको आरोप लगाएकी थिइन् । र, नाना पनि पहिलो पटक ‘हाउसफूल’को सिरिजमा जोडिन लागेका थिए । यसैक्रममा साजिद खानमाथि आरोप लागेपछि उनले निर्माता साजिद नाडियावाला र अक्षयलाई भेटेर आफूले हाउसफूल ४ छोड्ने बताएका थिए ।

प्रकाशित मितिः २०७५ असोज २६ गते शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション