फ्राइडे रिलिजमा चार चलचित्रको भिडन्त

0

काठमाडौं । फ्राईडे रिलिज अन्तर्गत यो साता चार चलचित्र रिलिज भएका छन् । यी चार चलचित्र फ्राइडे रिलिजको परम्परा धान्दै देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । विशारद बस्नेत निर्देशित मिस्टर भर्जिन, प्रदिप श्रेष्ठको ब्ल्याक, रुपेश तामाङ निर्देशित जय शम्भु र लय संग्रौलाको १२ मासे हलमा प्रदर्शनमा आएका हुन् ।

मिस्टर भर्जिन

वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा।लि।को ब्यानरमा निर्माण भएको चलचित्र ‘मिस्टर भर्जिनलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

तीन युवाको यौन मनोविज्ञानको कथालाई लिएर निर्माण भएको मिस्टर भर्जिनमा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती रहेका छन् ।

चलचित्रमा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको सङ्गीत र मिलन डी। काप्रीले सम्पादन रहेको छ । चलचित्रमा टेक्निकल हेडको रूपमा दशरथ गिरी रहेका छन् ।

ब्ल्याक

आश्मा फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ब्ल्याकलाई प्रदिप श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा आकाश श्रेष्ठ, आँचल शर्मा, सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल श्रेत्री, धिरेन शाक्य, प्रिया रिजाल लगायतको मुख्य भूमिका रहेको छ ।

मौनता श्रेष्ठको कथामा बनेको चलचित्रका कार्यकारी निर्माता चेतनकुमार पाण्डे हुन् । चलचित्रमा रामशरण उप्रेतिको छायांकन, महेश खड्का र प्रदिप पौडेलको संगीत रहेको छ । बसन्त अधिकारी मुख्य सहायक निर्देशक रहेको चलचित्रमा नृत्य निर्देशन रामजी लामिछानेको रहेको छ ।

जय शम्भु

चलचित्र जय शम्भुलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । चलचित्रमा अनुप विक्रम शाही, प्रशान्त ताम्राकार, बर्षा सिवाकोटी, रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रका प्रस्तुतकर्ता दिनेश शाही हुन् । राजकुमार नगरकोटी र चक्र पाख्रिन कार्यकारी निर्माता रहेको जय शम्भु को निर्मातामा अरविन्द्र शाक्य हुन् । चलचित्र जय शम्भु हरि घले लामाको छायांकन, श्री श्रेष्ठको एक्सन, टंक बुढाथोकीको संगीत, वनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ ।

१२ मासे

चलचित्र १२ मासेलाई लय संग्रैलाले निर्देशन गरेका हुन् । कमेडी जनराको चलचित्रमा जयकिशान बस्नेत, पुजना प्रधान, मरिचमान श्रेष्ठ बल्छी धुर्बे, पुरण थापा, सारदा गिरी, सोनीका बास्तोला, सबनम दाहाल, राधा श्रेष्ठ, प्रदिप पाठक नक्कली प्रचण्ड लगायतको अभिनय रहेको छ ।

चलचित्रमा प्रदिप पाठक नक्कली प्रचण्डको कथा र निर्माण रहेको छ । यस्तै बासु न्यौपानेको छायाँकन तथा अनन्त घिमिरेको सम्पादन रहेको छ ।

प्रकाशित मितिः २०७५ भदौ १ सुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション