काठमाडौं २९ साउन । वरिष्ठ कलाकार हरिवंश आचार्यले गायिका रुपा रौतारको गीति एल्बम ‘हिम्मत भाकी छोरी सार्वजनिक गरेका छन् । काठमाडौंमा एक कार्यक्रम आयोजनामा प्रमुख अतिथी रहेका हरिवंशले सो एल्म सार्वजनिक गरेका हुन् ।
हरिवंशका साथै संगीतकार सुरेश सेन्चुरी र समाजसेवी विकाश घिरैयाले रुपाको एकल स्वर रहेको सो एल्बम एल्बम एकसाथ विमोचन गरेका हुन् । सो एल्बममा ६ गीत समावेश छ । सुरेशले एकल संगीत र सरला गह, तेज प्रसाद पाण्डे, रोजिना थापा, डाक्टर कृष्ण हरि बराल, दिनेश खड्का लगायतको शव्द रहेको छ ।
Comments