भक्तपुर २८ साउन । धवन र अनुष्का शर्मा स्टारर फिल्म सुई धागाको ट्रेलर सार्वजनिक भएको छ । यस फिल्मका लागि वरुण र अनुष्काले खुबै मेहनत गरेको ट्रेलरमा देखिएको छ ।
मेड इन इण्डिया विषयमा बनेको शरत कटारीको निर्देशनमा बनेको फिल्म सुई धागा ट्रेटर केही समयअघि मात्र यशराज फिल्मसको च्यानलमार्फत सार्वजनिक भएको हो ।
यसमा वरुण धवन र अनुष्कालाई देशी अवतारमा देखाइएको छ । २८ सेप्टेम्बरमा प्रर्दशन हुने सो फिल्ममा वरुण र अनुष्काले पति–पत्निको भूमिका निभाएका छन् । एजेन्सी
Comments