काठमाडौं, १ भदौ । चलचित्र ए मेरो हजुर २ को तेस्रो गीत सार्वजनिक भएको छ । उकालीमा जाँदा बोल रहेको गीतलाई आज राजधानीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
बसन्त सापकोटाको शब्द तथा संगीत रहेको यस गीतलाई गायक राजेश पायल राई र इन्दिरा जोशीले स्वर दिएका हुन् ।
यसअघि फिल्मको ‘कसम हो’ र किनीदेउ न साइला दाई’ बोलको गीत सार्वजनिक भएको थियो ।
“ए मेरो हजुर-२” को तेस्रो गीत सार्वजनिक भयो (भिडियोसहित)
0
Share.
Comments