एजेन्सी, २९ साउन । छायांकनका क्रममा टेलिभिजन अभिनेत्री दिब्यांका त्रिपाठीलाई गोली लागेका देखेपछि फ्यानमा रुवाबासी चलेको छ । छायांकनका क्रममा गोली लागेर ढलेपछि दिब्यांकाका फ्यानमा रुवाबासी चलेको थियो । त्यतीवेला सिक्वेल चलिरहेको थियो । सिक्वेलम दिव्यांकालाई गोली लागेको कथाको छायांकन गर्नु पर्ने थियो ।
छायांकनका क्रममा दिब्यांकालाई गोली लागेको देखेपछि छायांकन हेर्न पुगेका फ्यानहरु सेटमै रोएका थिए । छायांकनका क्रममा लागेको गोलीलाई फ्यानले साच्चि कै भन्ठानेर सेटमै रोएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनीहरु रोएको देखेपनि दिब्यांका आफै फ्यानको नजिक गएर आफुलाई केही नभएको भन्दै फकाएकी थिइन् ।
अभिनेत्री दिब्यांकालाई गोली लागेको देखिपछि रुवाबासी
0
Share.
Comments