काठमाडौं । नेपाली कथानक चलचित्र ‘एक’को ओएसटी सार्वजनिक गरिएको छ । ‘मेरो देशको नाम नेपाल’ बोलको ओएसटी सार्वजनिक गरिएको हो ।
ओएसटीमा शब्द रचना मनोज पण्डितको छ भने संगीत तथा स्वर हरि लम्सालको छ । ओसटी भिडियोमा विशाल पोखरेल छन् । मनोज पण्डितले निर्देशन गरेको चलचित्र ‘एक’ यही दसैंको घटस्थापनाका दिन डिजिटल प्लेटफर्ममा रिलिज हुँदै छ ।
प्रकाशित मितिः २०७८ असोज २ शनिबार
Comments