काठमाडौं । हलिउड ड्रामा सिरिज ‘हाउस अफ दि ड्रागन’को सुटिङ सुरु भएको छ ।
यो सुपर हिट सिरिज ‘गेम्स अफ थोर्नस’ को प्रिक्वेल हो । ‘हाउस अफ दि ड्रागन’को पहिलो सिजनमा दसवटा एपिसोड हुनेछ ।
रिपोर्टका अनुसार यो सिरिजमा ‘गेम्स को थ्रोनस’ भन्दा अगाडिको काहानी देखाइने छ । ‘हाउस अफ दि ड्रागन’ को पहिलो सिजन सन् २०२२ बाट सुरु हुनेछ । एजेन्सी
प्रकाशित मितिः २०७८ बैशाख २२ बुधबार
Comments