काठमाडौं । सरकारले आगामी आर्थिक २०७६/७७ को नीति तथा कार्यक्रम आज अपराह्न संघीय संसदमा प्रस्तुत गर्दैछ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्को संयुक्त बैठकमा सार्वजनिक गर्नेछिन् ।
बजेट प्रस्तुत गर्नुपूर्व नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने प्रचलनअनुरुप सरकारले सङ्घीय संसद्मा संयुक्त रुपमा आफ्ना नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।
प्रत्यक्ष प्रसारण :
प्रकाशित मितिः २०७६ वैशाख २० शुक्रबार
Comments