नेपालमा बार्षिक १४०० करोडको हाराहारीमा अवैध रुपमा यौन ब्यापार

0

काठमाडौं । पछिल्लो समया निकै चर्चाको शिखरमा रहेको नेपालको यौन बजारको बहसले यती बेला ब्यापकता पाएको छ । अन्य देशहरुमा भन्दा नेपालको यौन बजार धेरै नै फरक किसिमको रहेको छ । यस बारेमा केहि अध्ययन र सर्वे गर्दा यस्तो तथ्याँक फेला परेको छ ।

पछिल्लो एक तथ्याँक अनुसार नेपालमा महिलामा यौन हिंसा ७० प्रतिशत आफ्नै यौन साथी वा श्रीमान बाट नै हुनेगरेको देखिन्छ भने ५ प्रतिशत मात्र कुनै नचिनेको व्यक्ति बाट हुने गरेको पाइएको छ । त्यस्तै नेपालमा हुने गरेका बलात्कार घटनाहरुको अध्ययन पश्चात आफैले चिने जानेको व्यक्ति बाट ८० प्रतिशतथ हुने गरेको तथ्यांक भेटिएको छ । नेपालमा बिहे भन्दा अगाडी २२ प्रतिशत पुरुषले र ६ प्रतिशत महिलाले सम्भोग गरेको स्वीकार्छन जो झुटो हो , वास्तविकता धेरै नै फरक रहेको छ । नेपालमा २५ प्रतिशत महिला मात्र नियमित सम्भोगमा सन्तुस्ट रहेने तथ्याँकले देखाएको छ भने, ४२ प्रतिशत प्राय जसो सन्तुस्ट हुन्छिन तर ३३ प्रतिशत महिला सन्तुस्ट हुदैनन् जसले गर्दा अर्को यौन पार्टनर खोजि गर्नु पर्ने आवस्यकता महसुस गर्दछन ।

पुरुष मा ९८ प्रतिशतले आफुलाई कुमारी कन्या संग बिबाह गर्न खोज्छन । नेपालमा पुरुषमा ५६ प्रतिशतथ पोर्नोग्राप बाट मनोरंजन गर्छन भने महिला ३७ प्रतिशत रहेका छन् । नेपालमा २१ प्रतिशत पुरुषले महिला यौन कर्मीसंग यौन सम्पर्क राख्ने गरेको अनुमान छ भने १ प्रतिशत भन्दा कम महिलाले पुरुष यौन कर्मीसंग सम्बन्ध रहेको सर्वे रहेको छ ।

माथि उत्लेखित तथ्यांक लाइ हेर्दा नेपालमा यौन बजारले ठूलो स्थान ओगटेको छ । परिवर्तित समय र पाश्चत्य संस्कारको आत्मसाथ कै कारण नेमालमा यौन बजार मौलाउँदो छ । नेपालमा यौन बजार ब्यबसाय फस्टाएको बिषय नौलो नभएता पनि राष्ट्रिय अनुसन्धान को रिपोर्ट लाइ आधार मान्ने हो भने यसले सबैलाई आश्र्चय चकित पार्न सक्छ ।

नेपालमा बार्षिक १४०० करोड को हाराहारीमा अवैध रुपमा यौनको ब्यापार हुन्छ, जसलाई करको दायर ल्याउन सके ब्यवस्थित यौन बाजरको बिस्तार हुने र देशलाई धेरै ठुलो रकम करका रुपमा सरकालाइ आम्दानी हुने देखिन्छ । यसरी अदृश्य रुपमा भईरहेको यौन ब्यवसायलाई ब्यवस्थित गर्न समेत बेला मौकाम सरोकारवालाहरु सरकारलाई सल्लाह दिएको पाइन्छ ।

२०७४ सालमा अनुसन्धान अधिकृत चन्द्र पौडेलले तयार पारेको १३ पानको रिपोर्टमा देशमा भई रहेको यौन ब्यापार र त्यसलाई कसरि कम गर्न सकिन्छ वा करको दायरामा ल्याउन सकिन्छ भनि सरकारलाई सुझाव गृह मन्त्रालयमा दिएको थियो ।

२०७६ सालको तथ्याँक हेर्दा नेपालमा ३० देखि ३५ हजारको हाराहारीमा महिला यौन कर्मी रहेका पाइएको छ भने ५०० देखि ६०० को हाराहारीमा पुरुष यौन कर्मी रहेकाछन् ।

काठमाडौँ उपत्यकामा मात्रै १५०० भन्दा बढी यौन रशलिलाका फल्याट रहेका छन् भने ५० फल्याट जति ५ तारे होटेलको सुबिधामा सञ्चालनमा छन् । त्यस्तै झुप्रा झाप्री मा २००० जति यौनकर्मी रहेको जनाइएको छ । एकदमै ठुलो घरानाका १००० भन्दा बढी यौनकर्मी रहेका सर्वेले देखाएको छ । पुरुष यौन कर्मी ५०० जति रहेको तथ्यांक छ, दोहारी, क्याबिन, र अन्य खालका पसलमा करीब ३००० को हाराहारीमा यौनकर्मी रहेको अनुमानित तथ्यांकेले देखाएको छ ।

हालको तथ्यांक अध्यान गर्दा काठमाडौँ उपत्यकामा मात्र ८५ प्रतिशत यौनकर्मी रहेको पाइएको छ भने, १५ प्रतिशत यौनकर्मी देशभर अन्य सहरमा रहेकाछन् । एउटा पुरुष यौनकर्मीको बार्षिक आय ५ लाख सहित गिफ्ट हरु रहेका छन् भने महिलाको हकमा ३ लाख तथा गिफ्ट, खान पिउनु लगाएतको सुबिधा समेत रहेको पाइएको छ ।

अधिकांस पुरुष यौन कर्मी २० देखि ३५ बर्ष तथा शारिरक सुगठन मजबुद र आकर्षक भएका रहेका छन् भने अधिकांश महिला यौनकर्मी आर्थिक बिपन्नता भएका , बिधार्थी वा गृहिणी रहेका छन् ।

महिला यौनकर्मीमा १८ बर्ष भन्दा कम उमेरका समेत ब्यापक मात्रामा रहेका तथ्यांकले देखाएको छ । एक फल्याट संचालकको बार्षिक आय १० लाखको हाराहारमिा रहेको देखिन्छ ।

यसरी मौलाउँदो यौन बजारलाई बेलैमा ब्यवस्थित तवराले सम्बोधन गर्न नसके यसले बिकराल रुप लिने र यसले देशलाई नै घाटा पराउने तर्फ सरोकारवालाहरुको ध्यान जानु पर्ने देखिन्छ । अवैध रुपमा यसरी सञ्चालन भएको यौन बजारलाई नियन्त्रण गर्ने को भन्ने समेत प्रश्न उब्जियएको छ । । बिबश दुवाल । 

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション