झ्यालमा लगाइने पर्दाको भूमिका …..

0

काठमाडौँ । घर एउटा यस्तो स्थान हो, जहाँ मानिस दिनभरि कामबाट थाकेर आएपछि सारा थकान बिसाउन चाहान्छ । अझ गृहिणीको लागि त घर नै उनको संसार हुन्छ । त्यसैले घरको महत्व नै छुट्टै हुनु स्वभाविक नै हो । साथै घर सुन्दर र शान्त हुनु पनि उत्तिकै आवश्यक छ ।

घर सुन्दर र शान्त देखिनुमा सजावटले धेरै महत्वपूर्ण भूमिका खेलेका हुन्छ । घर सजावटको कुरा गर्दा कोठाका झ्यालमा लगाइने पर्दाको भूमिका पनि अति नै महत्वपूर्ण हुन्छ । कुनै समयमा पर्दाको प्रयोग केवल बाहिरबाट घर भित्र नदेखियोस् भन्नाका लागि गरिन्थ्यो । तर, आज पर्दाको प्रयोग घरको सुन्दरता बढाउनका लागि गरिन्छ । आज इन्टेरियरको नयाँ ट्रेन्डमा पर्दाको महत्व प्रमुख हुन थालेको छ ।

आज पर्दाको प्रयोग कोठाको भित्ता, झ्याल तथा ढोकाको सुन्दरता बढाउन र तिनीहरुमा नयाँपन ल्याउनको लागि गरिन्छ । त्यसैले पर्दाको प्रयोग केवल गोप्यता कायम गर्नको लागि मात्र नभएर घरको सुन्दरता बढाउनको लागि पनि हो भन्ने बुझ्नुपर्छ ।

पर्दाहरु विभिन्न डिजाइन, कपडा र रंगहरुमा उपलब्ध छन् । केही पर्दाहरु कपडा बाहेक अन्य मेटेरियलबाट पनि बन्न थालेका छन् । यसले कोठाको सम्पूर्ण डिजाइनलाई नै बदलिदिन्छ । घरको मात्र नभएर अफिस अथवा अन्य ठाउँको पर्दाको स्टाइलमा पनि धेरै परिवर्तन आइसकेको छ ।

पर्दाको छनौट गर्दा कोठाको भित्ता, झ्याल र ढोकामा भएका रंगलाई ध्यान दिनु आवश्यक छ । पर्दाको कपडा र त्यसको रंगमा पनि ध्यान दिनु पर्छ । त्यस्तै जुन ठाउँमा पर्दा हाल्ने हो, त्यहीअनुसार पर्दा डिजाइन गर्न सकिन्छ ।

यदि बच्चाको कोठामा पर्दा हाल्न लाग्नु भएको छ भने त्यसको डिजाइन बच्चालाई मन पर्ने किसिमको हुनु पर्छ । इन्टेरियरको नयाँ ट्रेण्डअनुसार पर्दाको प्रयोग कोठाको झ्यालहरुमा हुँदैछ भने कोठामा राखिएको कार्पेटको रंगसँग पर्दाको तालमेल हुनु पर्छ ।

केही एन्टेरियर डिजाइनर कार्पेटको रंगसँग मेल खाने र केही कार्पेटको रंगभन्दा फरक राख्ने सल्लाह दिन्छन् । हिजो(आज क्रिम र बदाम कलरको पर्दा बढी चलनमा छ ।

पर्दासँगै त्यसलाई टाङ्ने रडहरु पनि सुन्दर हुनु आवश्यक छ । हिजो-आज पर्दा टाङ्नका लागि गोल्डेन रडको प्रयोग बढी हुन्छ । यसबाहेक पर्दा टाङ्नका लागि स्टीलका रडहरु पनि धेरै प्रयोग हुन थालेको छ । यस्ता रडहरु छिट्टै बिग्रदैनन् र मजबुत पनि हुन्छन् ।

यदि तपाईं दिउँसो पनि पर्दा लगाइराख्न चाहनु हुन्छ र कोठामा पनि उज्यालो, सुन्दर रहिरहोस् भन्ने चाहनु हुन्छ भने तपाइर्ंले पारदर्शी कपडाको अथवा नेटको पर्दा प्रयोग गर्न सक्नुहुन्छ ।

तपाइर्ंको कोठा सानो छ भने सादा र ठूलो बुट्टा भएको पर्दा लगाउनु पर्छ । हल्का रंगको पर्दा हाल्दा गर्मीको अनुभव कम हुन्छ । कपडाको पर्दाहरु जस्तै नेट, कटन, सिल्क, लिनेन जस्ता फेब्रिकको प्रयोग धेरै मात्रामा हुन थालेको छ ।

पर्दा परिवर्तन गर्नको लागि पर्दा च्यातिनु नै पर्छ भन्ने हुँदैन । सकेसम्म वर्षमा एक पटक पर्दा परिवर्तन गर्नु पर्छ । तपाईंको कोठाको झ्याल-ढोकाको आकार मिल्छ भने एउटा कोठाको पर्दा अर्को कोठामा हालेर केही परिवर्तन पनि ल्याउन सक्नु हुन्छ ।

कोठालाई सुन्दर बनाउनका लागि पर्दाको भूमिका महत्वपूर्ण हुने भएकाले बजारमा आज नयाँ(नयाँ डिजाइन, कपडा र रंगहरुका पर्दाहरु आउन थालेका छन् ।

प्रकाशित मितिः २०७६ भदौ ११ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション